५ साउन, कोहलपुर । शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ । कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले जनाएको छ ।
शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखीएको छ । घटनाको कारण भने अझैं खुल्न नसकेको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर बसपार्क नजिकै बेवारीसे शव भेटियो
५ श्रावण २०८०, शुक्रबार १५:०२ प्रकाशित