५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकैको नालामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन सकेको छैन ।
शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखीएकोे ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
केही हप्ता पहिले पनि कोहलपुर बसपार्क नजिकैको नालामा एक जनाको शव भेटिएको थियो । उनको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तस्बिर : बिकल भट्टराई
५ श्रावण २०८०, शुक्रबार १४:०० प्रकाशित