कोहलपुर गोल्डकपमा जनप्रतिनिधिलाई हराउँदै पत्रकारको टिम बिजयी
  • काँचुली खबर

१० चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो ।

टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक भण्डारीले १ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पाएको पेनान्टी प्रहारलाई सदुपयोग गर्दै भगतराम थारुले थप १ गोल थपेपछि गोलसँख्या ४ पुगेको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जनप्रतिनिधिहरुको टिमले भने निर्धारित समयसम्म गोल फर्काउन सकेन ।

  • १० चैत्र २०७९, शुक्रबार १८:३३ प्रकाशित
  • Nabintech