जेठ २२, बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक सरेको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गरी बैठक जेठ २५ गतेका लागि सारिएको जनाएको छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले एक विज्ञप्ति जारी गर्दै २५ गते बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२२ जेष्ठ २०७९, आईतवार १५:०२ प्रकाशित