माओवादी केन्द्र कोहलपुरको अध्यक्षमा खड्का चयन
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन भएका छन । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा अर्जुन पौडेल तथा कोषाध्यक्षमा सुरज जागा चयन भएक छन ।

यसअघि शनिबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नगर सम्मेलनको उद्घाटन गरेका थिए ।

  • १२ मंसिर २०७८, आईतवार १९:२९ प्रकाशित
  • Nabintech