बैजनाथमा माओवादीको वडा सम्मेलन सम्पन्न
  • काँचुली खबर

बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गतका सबै वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ कमिटी चयन गरेको छ । माओवादी केन्द्रको शनिबार देशभर एकैसाथ भएको वडा सम्मेलन अन्तर्गत बैजनाथका ८ वटै वडामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनबाट वडा नं. १ मा सैलेन्द्र बुढाको अध्यक्षतामा नयाँ कमिटि गठन गरीएको छ । त्यसैगरी वडा नं. २ मा देब बहादुर बस्नेत, ३ मा पर्सुनारायण थारु, ४ मा आकासी सन्ज्याल, ५ मा ईश्वर योगी, ६ मा मिना ओली, ७ मा सत्रुर्हुन थारु र वडा नं. ८ मा कालुनाथ योगिको अध्यक्षतामा नयाँ कमिटि गठन गरीएको माओवादी केन्द्र बैजनाथका ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

 

  • ४ मंसिर २०७८, शनिबार २१:४२ प्रकाशित
  • Nabintech