नेकपा माओवादी केन्द्र निकट युवाको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज अध्यक्षमा इमाम खाँ चयन भएका छन । आईतबार सम्पन्न वाईसिएलको नेपालगन्ज उपमहानगरपालिकास्तरिय प्रथम नगर सम्मेलनबाट खाँको नेतृत्वमा ४५ सदस्यीय नयाँ समिति चयन गरीएको हो ।
जसको उपाध्यक्षमा विकाश भुजेल, रोशन थापा, मेवुब अली शेष, सचिवमा विवेक राना, सह सचिवमा ताहिर शेष राई, सोममाया घलान, विवेक वली, सपाना वारी र कोषाध्यक्षमा अमर वंशाकार चयन भएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

वाईसिएलको नेपालगन्ज नगरस्तरीय सम्मेलन सुरु
२५ आश्विन २०७८, सोमबार ०९:४२ प्रकाशित