नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेका छन् । प्रदेश कमिटीको बुटवलमा शुक्रबार भएको भेलाले मेटमणिसहितको लुम्बिनी प्रदेश कमिटी चयन गरेको हो ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का रूपन्देही अध्यक्ष समेत रहेका युवा नेता राजु गुरुङ प्रदेश कमिटी सचिव भएका छन् । यसअघि नै भागवत विश्वासी भने लुम्बिनी प्रदेश कमिटी इन्चार्ज भैसकेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१ आश्विन २०७८, शुक्रबार १८:०६ प्रकाशित