घरभाडामा ५० प्रतिशत छुट दिन मंचको आग्रह
  • काँचुली खबर

नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेले घरवहालमा ५० प्रतिशत छुट दिन अपिल गरेको छ । विशवब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीका कारण सिंङ्गो देश आक्रान्त भईरहेको बताउँदै मंचले बाँके जिल्लाभित्रका सम्पूर्ण घरधनिहरुलाई घरबहालमा छुट दिन आपिल गरेको हो ।

बुधबार एक विज्ञप्ती जारी गर्दै मंचले कोरोना महामारीसँगै जारी गरीएको लकडाउनका कारण घर वहालमा लिएर ब्यापार ब्यवसाय गर्दै आएका ब्यवसायीहरु प्रत्यक्ष मारमा परेको बताउँदै लकडाउन अवधिभरको भाडामा ५० प्रतिशत छुट दिन आग्रह गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मंचका कार्यबहाक अध्यक्ष तिलकसिंह कार्की र महासचिव देवेन्द्र पौडेलले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घरधनिहरुलाई उच्च मानविय उदारता देखाउन समेत आग्रह गरेका छन ।


 

  • १६ असार २०७८, बुधबार १३:२१ प्रकाशित
  • Nabintech