सरकारले शिक्षा क्षेत्रमा साढे १ खर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार आगामी आव २०७८र७९मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।
शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।
१५ जेष्ठ २०७८, शनिबार १७:५१ प्रकाशित