बाँकेका प्रमुख पाँच राजनितिक दलले भेरी अस्पतालमा बिहिबार राती भएको घटनाको संयुक्त रुपमा भत्र्सना गरेका छन । शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै प्रमुख पाँच दलले घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका हुन ।
केपी वली सरकार र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीको संरक्षणमा रहेका नेकपा एमाले (केपी गुट)को लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले स्वास्थ्यकर्मी माथी गरेको आक्रमण निन्दनीय भएको भन्दै उनिसहित संलग्नहरुलाई कारबाही गर्न दलहरुले संयुक्त रुपमा माग गरेका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाली कांग्रेसका सचीव तप्त पौडेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष आइपी खरेल, नेकपा एमाले बाँके सचिव रत्न खत्री, बाँके जसपाका अध्यक्ष कमरुद्दिन राई र बाँके राष्ट्रीय जनमोर्चाका उपाध्यक्ष जगदीश ढकालले संयुक्त बिज्ञपति निकालेर दोषी माथी कारबाहीको माग गरेका हुन ।

१४ जेष्ठ २०७८, शुक्रबार १६:४२ प्रकाशित