एमाले नेता भट्टराईले भने, ‘राजनीतिक जीवनको सबैभन्दा कठिन दिन आज’
  • काँचुली खबर

नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले आजको दिन आफ्नो राजनीतिक इतिहासमा कठिन दिन भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले आफूले आजको निर्णय लिएको बताएका छन् ।
सांसद भट्टराईले विपक्षीको सरकार बनाउनका लागि हस्ताक्षर नगरेको बताएका छन् । उनले भनेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

  • ७ जेष्ठ २०७८, शुक्रबार २१:०७ प्रकाशित
  • Nabintech