माधव नेपाल पक्षले बोलायो संसदहरुको बैठक
  • काँचुली खबर

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँसदहरुको बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।

बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सुरु हुनेछ ।

  • ७ बैशाख २०७८, मंगलवार १५:२९ प्रकाशित
  • Nabintech