काठमाडौं– सरकारले टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए÷नभएको अध्ययन गर्दा ती बसका पाटपुर्जा भारतमा बनेको पाइएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
१५ पुष २०७५, आईतवार ०७:३२ प्रकाशित