घाईतेलाई बन्धक बनाएर सहमती गर्न अस्पताल प्रशासनको दवाव

२१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी एक महिलालाई अस्पताल प्रशासनले बन्धक बनाएको घटना सार्वजनिक भएको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले बिगत ६ दिनदेखि एक महिलालाई उपचारको नाममा बन्धक बनाएको र उनको अवस्था समेत सार्वजनिक नगरेको पिडित पक्षको भनाई छ । बैशाख १५ गते कोहलपुर नगरपालिका वडा नं. ११ … Continue reading घाईतेलाई बन्धक बनाएर सहमती गर्न अस्पताल प्रशासनको दवाव