खानेपानीको स्रोत सुक्दै गएकोप्रति सरोकारवालाहरुको चिन्ता

१५ कात्तिक, कोहलपुर । स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । कोहलपुरमा बुधबार भएको कोहलपुर नगरपालिका खानेपानी, सरसफाई बोर्ड गठन सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले खानेपानीको सचित संरक्षण गर्नुपर्ने बताएका हुन । कोहलपुर नगरपालिकाको आयोजना तथा लुमन्तीको ब्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै कोहलपुर बृहत्त … Continue reading खानेपानीको स्रोत सुक्दै गएकोप्रति सरोकारवालाहरुको चिन्ता