कोहलपुर खानेपानीमा ३० लाख बढि बेरुजु, छानविन प्रतिवेदन सार्वजनिक गर्न माग

२० जेठ, कोहलपुर । कोहलपुर साना सहरी खोपानी तथा सरसफाई उपभोक्ता संस्थामा ३० लाख बढि रकम बुरुजु देखिएको छ । जेठ २ र ३ गते सम्पन्न संस्थाको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित छानबिन समितीले गरेको अध्ययन अनुसार संस्थामा करिब ३० लाख बढि रकम बेरुजु देखिएको … Continue reading कोहलपुर खानेपानीमा ३० लाख बढि बेरुजु, छानविन प्रतिवेदन सार्वजनिक गर्न माग