काेहलपुर खानेपानीकाे निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

२० जेठ, काेहलपुर । काेहलपुर साना शहरी खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाकाे निर्वाचन तालिका सार्वजनिक भएकाे छ । संस्थाकाे नयाँ नेतृत्व चयनकालागि जेठ ३१ गते निर्वाचन हुने भएकाे छ । निर्वाचन समितिद्वारा जारी गरीएकाे तालिका अनुसार आज २० गते मतदाता नामावलि प्रकाशन गर्ने बताईएकाे छ । त्यसैगरी २२ गते उम्मेदवारकाे मनाेनयन दर्ता गर्ने र २५ … Continue reading काेहलपुर खानेपानीकाे निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)