ढकेरीमा कार र बस ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु

१६ जेठ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ६:३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको कार र पूर्वतर्फ जादै गरेको बस एक आपसमा ठोक्किदा ब १३ च ८२५३ नम्बरको कारमा सवार बुटवल उपमहानगर पालिका वडा नं. ५ निवासी ५४ बर्षिय डा। सन्जु … Continue reading ढकेरीमा कार र बस ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु