कोहलपुर खानेपानीमा अनियमितताको आशंका, नयाँ नेतृत्व चयनमा सकस

९ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ८ वर्षपछि अधिवेशन आयोजना गर्यो । लामो समय अबैधानिक तवरले संस्था संचालन गरेको आरोप खेप्दै आएको निवर्तमान समितिले जेठ २ गते नयाँ नेतृत्व चयनकालागि वार्षिक साधारण सभा तथा अधिवेशनको आयोजना गरेको थियो । लामो समयपछि भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै … Continue reading कोहलपुर खानेपानीमा अनियमितताको आशंका, नयाँ नेतृत्व चयनमा सकस