सडक दुर्घटना हुँदा कोहलपुरमा एक जनाको मृत्यु

२० माघ, कोहलपुर । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रक र पूर्व आउँदै गरेको भे ७ प ८४३१ नम्बरको … Continue reading सडक दुर्घटना हुँदा कोहलपुरमा एक जनाको मृत्यु