कोहलपुरमा सुपारी दिएर आफ्नै भाई-बुहारीको हत्या

साउन १०, कोहलपुर । बाँकेको कोहलपुरमा मंगलबार बिहान मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान कोहलपुर नगरपालिका-१४ पार्वतिपुरमा २५ वर्षीय कृष्ण गडरिया र २२ वर्षीया अञ्जली गडरिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए । घटनाको प्रारम्भीक अनुसन्धानबाट उनिहरुको हत्या भएको पुष्टि भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर … Continue reading कोहलपुरमा सुपारी दिएर आफ्नै भाई-बुहारीको हत्या