कुनै सरकारी सेवा सुविधा नलिने पालिका अध्यक्षका उम्मेदवार युगान्तको उद्घोष

बैशाख १८, कोहलपुर / नेकपा माओवादी केन्द्रका नेता तथा बाँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेदवार दिपेन्द्र शाहा (युगान्त)ले कुनै पनि सरकारी सेवा सुविधा नलिने उद्घोष गरेका छन । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत घरदैलो अभियानका क्रममा युगान्तले गाँउपालिकाको अध्यक्ष पदमा आफु निर्वाचित भए कुनै पनि सरकारी सेवा सुविधा नलिएर जनताको सेवा गर्ने उद्घोष … Continue reading कुनै सरकारी सेवा सुविधा नलिने पालिका अध्यक्षका उम्मेदवार युगान्तको उद्घोष