कालिन्चोक दर्शनः एक अविस्मरणीय यात्रा

भनिन्छ, जिन्दगी एक अनुभवहरुको सङ्गालो हो जहाँ जिवनका अनेक आरोह-अवरोहका यात्रै-यात्राहरु हुन्छन् । कतिपय यात्राहरुले जिवनमा नयाँ अनुभव दिए पनि खासै महत्व राख्दैनन् भने कतिपय यात्राहरु जिन्दगीभरी सम्झन लायक हुन्छन् । यस्तै जिवनमा संस्मरण गर्न योग्य रह्योे २०७७ सालको उत्तरार्धतिर गरिएको कालिन्चोक यात्रा । विश्व कोराना भाइरसको महामारीले थलिदा हिमालको काखमा रहेको सुन्दर हाम्रो देश … Continue reading कालिन्चोक दर्शनः एक अविस्मरणीय यात्रा