बुहारी संयुक्त टिमद्धारा ४० परिवारलाई राहत वितरण

मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले पाल्पाका ४० दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाल आयरल्यान्ड समाजको सहायोगमा पाल्पाको बगनासकाली गाउँपालिका वडा न. ६ भुटुकेका ४० दलित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो । कोरोनाबाट प्रभावित भएका परिवारलाई राहत वितरण गर्ने अभियान अन्तर्गत मेची-महाकाली बुहारी संयुक्त आवाजले प्रदेशभरी विभिन्न चरणमा राहत वितरण गरीरहेको … Continue reading बुहारी संयुक्त टिमद्धारा ४० परिवारलाई राहत वितरण