लघुकथा : ‘रेडकार्ड’ !

मस्त निन्द्रामा थिएँ । पल्लो टोलमा हल्ला खल्ला सुने । झल्याँस् बिउँझे । के भएछ ? कतै चोर पस्यो कि या हानामारी चल्यो ! ‘उषा, ए उषा ! के को हल्ला हो ?’ अल्छी लाग्दो पाराले सोधें । ‘पल्लो टोलका केटाहरु फुटबल हेरेर बसेका होलान् ।’ उषाले अनुमान पेश गरिन् । ‘ए हो है । … Continue reading लघुकथा : ‘रेडकार्ड’ !