को हुन अध्यक्ष पदका उम्मेदवार खनाल ? (संक्षिप्त जिवनी)

बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । कोहलपुर उद्योग वाणिज्य संघले निर्वाचन मिति घोषणा भएसँगै जुर्मुराएका कोहलपुरका ब्यपारीहरु चुनावी माहोलमा होमिएका छन । यहि फागुन २२ गते हुने निर्वाचनका लागि ब्यवसायीहरु घरदैलो अभियानमा जुटेका हुन । महासंघको आगामी नेतृत्वकालागि नेकपा र काँग्रेसका दुई उम्मेदवारले दावी … Continue reading को हुन अध्यक्ष पदका उम्मेदवार खनाल ? (संक्षिप्त जिवनी)