हराएको एक हप्तापछि भेटिईन अधिकारी

परिवारबाट सम्पर्क बिहिन भएको एक युवती एक हप्तापछि भेटिएकी छन । कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीकी १६ वर्षीय रेनुका अधिकारी काठमाण्डौंमा भेटिएकी हुन । स्कुल हिडेकी बालिका कोहलपुरबाट गायब गत माघ २५ गते घरबाट डान्स क्लब जान भनेर निस्किएकी अधिकारी त्यसपछि सम्पर्क बिहिन भएकी थिईन । उनी हराएको भनि उनका परिवारले माघ २७ गते … Continue reading हराएको एक हप्तापछि भेटिईन अधिकारी