धराबासिको ‘रेडस्क्वायर’

दामोदर पौडेल सरले एउटा भेटमा टल्सटयको कथा सुनाउनु भएको थियो । टल्सटयको मृत्युको दुखद कथा सुनेर म छ्टपटिएको थिएँ । वहाँले रुसि महाकबी पुस्किन अनि विश्वकै पहिलो अन्तरिक्षयात्री युरि गागरिनको जिन्दगिको अन्त्यको दु:खद किस्सा सुनाउदा म रनाहा परेको थिएँ । यी प्रसँगहरु कहाँ पढ्नु भएको सर ? मैले चिया पिउँदै सोधेको थिएँ । कृष्ण धरावासिको … Continue reading धराबासिको ‘रेडस्क्वायर’