सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाई गरेको छ । अबदेखि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको...
नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन २ देखि १० गतेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूलाई यही...
सांकेतिक तस्वीर बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राती मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार...
गत साल कोरोना महामारी शुरु भए देखिनै सर्वसाधारहरुको निशुल्क रुपमा कोरोनाको परिक्षण गर्दै आइरहेको नेपालगन्जस्थित भेरी अस्पतालले अब सवै जनाको कोरोना परिक्षण निशुल्क रुपमा गर्न नसक्ने जनाएको छ । अस्पतालले हालसम्म सम्पुर्ण सर्वसाधारणको कोरोनाको निशुल्क...
आइतबार बाँकेका थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षण गर्दा बाँकेका विभिन्न स्थानका १ सय १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर तिब्र रुपमा बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । आइतबार दिउँसो भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । गेरुवा - ४, बर्दियाकी ५२ बर्षिया एक कोरोना संक्रमित महिलाको...
पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण आक्रामक तरिकाले तिब्र रुपमा फैलिरहेको छ । भेरी अस्पताल नेपालगन्जले आइतबार दिउँसो १२ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार परिक्षण गरिएका नमुनाको ९२ प्रतिशत बढिमा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भेरी अस्पतालको...
बाँकेको भेरी अस्पतालमा पछिल्लो ३ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेका तिन जनाको ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो । शनिबार बेलुका ७ बजे राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुषको उपचारकै...
बाँकेको भेरी अस्पतालमा गरीएको कोरोना परिक्षणमा शनिबार १०६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकलीत १९० स्वाव परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार शनिबार बिहान १२ बजेसम्म १०६ जनामा...
कोरोना संक्रमित भई बाँकेको भेरी अस्पतालमा उपचार गराईरहेको एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार बिहान नारायणपुर–११, दाङ निवासी ३७ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछी चैत्र २६ गते नेपालगंज मेडिकल कलेज कोहलपुरको प्रयोशालामा...