बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले...
नेपाल मजदुर किसान पार्टीले बाँकेको भेरी अस्पताललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मजदुर किसान पार्टीले सोमबार भेरी अस्पताल नेपालगन्जलाई २ लाख बराबरको स्वास्थ्य सामग्री (N 95 मास्क) सहयोग गरेको भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद...
आइतबार बाँकेका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १४८ नमुना मध्ये, ४८ जनामा...
चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपाल...
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पतला...
बाँकेमा कोभिड खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले मनपरी गरेर तोकिएका व्यक्ति भन्दा आफन्त र नातागोतालाई लगाएको जनताको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ । लुम्बिनी प्रदेशका कृषि तथा सहकारी...
आइतबार बाँकेका २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १२४ नमुना मध्ये, १७...
प्युठानमा कोरोना संक्रमण घट्दै गएको छ । पहिलाको तुलनामा पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा कमी आएको छ भने निको हुनेको संख्यामा वृद्धि भएको छ । आइतबार प्युठानका एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ भने, १७ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज...
पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा...