वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहमत भएका छन् । यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको...
विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट सम्पन्न गरिने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार विद्यालयहरुले गरेको...
चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका...
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका २ न्यायाधीशको विषयलाई लिएर प्रश्न उठिरहेका बेला सर्वोच्चका ९ वरिष्ठ न्यायाधीशले यो रिट झनै हेर्न नमिल्ने देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको...
बाँकेमा रहेका विभिन्न अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि संचालनमा ल्याएका कोभिड वार्डका ८५ वडा बेड खाली रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले सोमबार दिउँसो ४:४० बजेसम्म जिल्लाका विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारार्थ...
नेपालको राजनीतिक इतिहाँसमा प्रधानमन्त्री केपी शर्मा ओली चुतुर राजनीतिज्ञमा गनिन्छन् । भनिन्छ, आवश्यक्ता अनुसार ‘साम, दाम, दण्ड, भेद’ सवै खालका संयत्र र सुत्र परिचालन गर्न सक्ने खुवी छ उनमा । जानकारहरुका अनुसार आफ्नालाई काखी च्याप्ने र मन नपरेको मान्छेलाई...
बाँकेमा पछिल्लो समयमा कोरोनाबाट संक्रमण हुनेको संख्या केही कम भएको छ । मृत्युु हुनेको संख्यामा पनि थोरै कम देखिएको छ । जिल्लाका विभिन्न अस्पतालहरुले संचालनमा ल्याएका कोभिड वार्डहरुमा अझै धेरै संख्यामा कोरोना संक्रमित बिरामीहरु उपचाररत रहेका छन । जिल्लाका...
सोमबार प्युठानमा १३ जना कोरोना संक्रमित थपिएका छन । ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन भने, २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, सोमबार जिल्लाका विभिन्न स्थानका थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका समेत कोरोनाबाट...