स्वाश्य/जीवनशैली


बाँकेमा कोरोना संक्रमितको सँख्यामा उल्लेख्य सुधार देखिएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर तिब्र गतीमा ओरालो लागेको छ । शनिबार बाँकेका १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको...

  • विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका हुन । गएको १ गते मुस्ताङको...

  • कोहलपुर नगरपालिका वडा नं.  १३ मा बिहिबार जनचेतनामूलक स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नगरका १५ वटै वडामा 'हाम्रो स्वास्थ्य हाम्रै हात, हामीलाई चाहिन्छ नगर प्रमुखको साथ' भन्ने मुल नाराका साथ चेतनामूलक स्वास्थ्य शिबिर संचालन अभियान सुरु गरीएको कोहलपुर...

  • बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत खरीद गरीएको एम्बुलेन्सको बिहिबार एक समारोहका बिच उद्घाटन गरीएको...

  • युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल...

  • नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने...

  • प्युठानमा बुधबार थप ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ४४ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका ५ जना संक्रमितसँगै जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८७६ पुगेको...

  • बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको...

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले...

  • नेपाल मजदुर किसान पार्टीले बाँकेको भेरी अस्पताललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मजदुर किसान पार्टीले सोमबार भेरी अस्पताल नेपालगन्जलाई २ लाख बराबरको स्वास्थ्य सामग्री (N 95 मास्क) सहयोग गरेको भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद...