Skip
स्वाश्य/जीवनशैली » Home
रगतको कमी पूर्ति गर्न बृहत रक्तदान

रगतको कमी पूर्ति गर्न बृहत रक्तदान

भेरी सहकारी वित्तीय संस्थाले नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ नेपालगंज क्रियटिभ एवं स्थानिय सम्पूर्ण लायन्स तथा लियो क्लवहरुसँगको सहकार्यमा सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका ४५ जनाले रक्तदान गरेका थिए । पि.डी.जी. लायन शेमराज.....

बाल विवाह रोक्ने स्थानीय सरकारको प्रतिबद्धता

बाल विवाह रोक्ने स्थानीय सरकारको प्रतिबद्धता

बाँकेका सरोकारवाला निकायले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । आठौं अन्तर्राष्ट्रिय बालिका दिवस २०१९ को सन्दर्भमा बाँकेका स्थानिय सरकारहरुले बाल विबाह रोक्ने प्रतिवद्धता जनाएका हुन । जिल्ला समन्वय समिति बाँकेको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा कोहलपुरमा र्याली तथा हस्ताक्षर अभियान.....

मुस्कान खातुन एसिड प्रकरण : सुधारगृहमा अभियुक्त

मुस्कान खातुन एसिड प्रकरण : सुधारगृहमा अभियुक्त

मुस्कान खातुन माथि एसिड आक्रमण गर्ने दुईजना अभियुक्तलाई बालसुधार गृह पठाइएको छ । पर्सा जिल्ला अदालतको आदेश अनुसार मुस्कान माथि एसिड प्रहार गर्ने अभियुक्तद्वय बालसुधार गृह पठाइएका हुन् । पर्सा प्रहरीले गत बुधबार अभियुक्त सहित अदालतमा मिसिल पेश गरे लगत्तै भएको थुनछेक बहसपछि दुवै युवालाई बालसुधार गृहमा.....

मृगौला पीडितलाई नेपालगन्ज ग्यालरीद्वारा ५० हजार सहयोग

मृगौला पीडितलाई नेपालगन्ज ग्यालरीद्वारा ५० हजार सहयोग

बाँकेको नेपालगन्जबाट संचालन हुँदै आएको फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले मृगौला पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । मृगौला पीडित बाँके खजुराका अमित दर्जीलाई नेपालगन्ज ग्यालरीले ५० हजार आर्थिक सहयोग गरेको हो । एक वर्ष अघिदेखि दुबै मृगौला फेल भएर डाईलेसिस गराईरहेका पीडित दर्जीलाई उपचार सहयोगार्थ.....

जहाँ कुकुर र बिरालोले समेत रक्तदान गर्दछन्

जहाँ कुकुर र बिरालोले समेत रक्तदान गर्दछन्

रक्तदान जिवनदान भनिन्छ । रक्तदान भन्ने बित्तिकै मान्छेले आफ्नो रगत दान दिनु बुझिन्छ । तर अब रक्तदान केवल मानव रक्तको दानमा मात्र सिमित रहेन । किनकी अब कुकुर र बिरालोले समेत रक्तदान गर्न थालेका छन् । विश्वमा केही यस्ता देश छन् जहाँ कुकुर बिराला जस्ता घरपालुवा जनावरहरुको रगत बैंकको स्थापना गरिएको छ । यी.....

चर्चामा छोरीलाई खुट्टा ढोग्ने चलन !

चर्चामा छोरीलाई खुट्टा ढोग्ने चलन !

नेपालगन्जमा छोरीको खुट्टामा बाबु आमाले ढोगेको कथा भाईरल भाछ । के छोरीले बाबू वा आमालाई खुट्टा ढोगाउनु असभ्य या पाखण्डपन हो ? खुट्टा किन ढोगिन्छ, कसले कसलाई ढोग्नु पर्छ छलफल गरौं । हाम्रो समाजमा दिनहुँ, दिनदिनै नसके तिजमा भएपनि पतिको खुट्टाको जलखाने चलन थियो । केही बर्ष अघिसम्म हुन्छ र हुन्नमा बिबाद भयो,.....

सिन्धुपाल्चोक दुर्घटनामा मर्ने सँख्या १४ पुग्यो

सिन्धुपाल्चोक दुर्घटनामा मर्ने सँख्या १४ पुग्यो

सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको सँख्या १४ पुगेको छ । इन्द्रावती गाउँपालिका-१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा शुक्रबार बिहान बस दुर्घटना भएको थियो । सोही गाउँपालिका-९ को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा १४ जनाको मृत्यु भएको.....

महरा नर्भिक अस्पतालमा भर्ना

महरा नर्भिक अस्पतालमा भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक ईन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको छ । उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वासमा समस्या देखिएपछि प्रहरीले महरालाई अस्पताल भर्ना गरिएको हो । सिंहदरबार वृतको हिरासमा राखिएका महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएपनि.....

भोजमा अचार खाँदा सुर्खेतमा ३१ जना बिरामी

भोजमा अचार खाँदा सुर्खेतमा ३१ जना बिरामी

वीरेन्द्रनगर नगरपालिका-११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् । स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै.....

यस वर्षको नोबेल पुरस्कार तिन वैज्ञानिकलाई

यस वर्षको नोबेल पुरस्कार तिन वैज्ञानिकलाई

शरीर विज्ञान र चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो । उनीहरुले गरेको अन्वेषणले एनेमिया,.....

Nabintech
  • नेकपाका युवा नेताहरुले भने, ‘जनअपेक्षा पुरा गर्न प्रतिवद्ध छौं’

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेताहरुले पार्टी एकताले पुर्णता पाएको भन्दै तिन तहका सरकारसँग सहकार्य गर्दै बिकासका कामलाई गति दिने बताएका छन ।...

    रगतको कमी पूर्ति गर्न बृहत रक्तदान

    भेरी सहकारी वित्तीय संस्थाले नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ नेपालगंज क्रियटिभ एवं स्थानिय सम्पूर्ण लायन्स तथा लियो...

    समग्र विकासकालागि ‘बृहत खजुरा सम्मेलन’

    कार्तिक ६ र ७ गते बाँकेको खजुरामा हुने ‘बृहत खजुरा सम्मेलन’ को तयारी तिब्र पारिएको छ । सम्मेलनको मिति नजिकिएसंगै तयारी कार्यलाई तिब्र पारिएको गाउँपालिकाले...

    फौजीकिरा नियन्त्रणकालागि ज्ञापन-पत्र

    बाँके र बर्दिया जिल्लामा फैलीएको फौजीकिराको प्रकोप रोकथाम तथा नियन्त्रणकालागि ज्ञापन पत्र बुझाईएको छ । नागरिक समाज बाँकेले कृषि ज्ञान केन्द्रका निमित्त...

    बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    धनुषा जिल्लाको एक निजी विद्यालयका शिक्षक दुई छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला नगरपालिका, ढल्केबरमा रहेको ढल्केबर एकेडेमी बोर्डिङ...

    मृगौला पीडितलाई नेपालगन्ज ग्यालरीद्वारा ५० हजार सहयोग

    बाँकेको नेपालगन्जबाट संचालन हुँदै आएको फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले मृगौला पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । मृगौला पीडित बाँके खजुराका अमित...

    उच्च अदालत नेपालगञ्जका न्यायाधीश बर्खास्त

    उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गरिएको छ । न्यायपरिषद्ले क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको मुद्दा सुनुवाई गरेको ठहर गर्दै...

    जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको...