Skip
  • प्रदेश नं. ७ » Home
    कोरोना संक्रमितको ट्राभल हिस्ट्री : दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्ज हुँदै धनगढी

    कोरोना संक्रमितको ट्राभल हिस्ट्री : दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्ज हुँदै धनगढी

    कोरोना संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको बताएको थियो । स्रोतकाअनुसार उनको प्रारम्भिक ट्राभल हिस्ट्री लिइएको.....

    कोरोना संक्रमित धनगढीमा पनि भेटिए

    कोरोना संक्रमित धनगढीमा पनि भेटिए

    नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट.....

    पाटन जिप दुर्घटनामा चालकको मृत्यु, ६ घाइते

    पाटन जिप दुर्घटनामा चालकको मृत्यु, ६ घाइते

    बैतडीको पाटनमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छन । धनगढीबाट दार्चुला जाँदै गरेको १२५७ नम्बरको अनटेष्ट जिप दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा दुर्घटनाग्रस्त भएको हो । आईतबार बिहान जिप सडकबाट २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपका चालक दार्चुलाको दुहु गाउँपालिकाका.....

    बाजुरामा भुकम्पको धक्का

    बाजुरामा भुकम्पको धक्का

    बाजुराको पूर्वी उत्तरी भेगमा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार राति ९ बजेर १३ मिनेट जाँदा बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का महशुस भएपछि राति.....

    सरकारी स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी गरेका प्रकाश डाक्टर बनेर गाँउलेको सेवा गर्दै

    सरकारी स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी गरेका प्रकाश डाक्टर बनेर गाँउलेको सेवा गर्दै

    २०६४ सालको एसएलसी परिक्षामा कोहलपुर-३ स्थित सगरमाथा ज्ञानकुञ्ज माविबाट विशिष्ट श्रेणी ल्याएर उत्तिर्ण भएका प्रकाश तिमिल्सेना डाक्टर बनेर यतिवेला सुदूरपश्चिमका गाउँ घरमा विरामीको सेवा गरिरहेका छन् । त्यसबेला बाँकेका सरकारी स्कुलबाट विशिष्ट श्रेणीमा उत्तिर्ण हुने प्रकाश एक्ला विद्यार्थी थिए । सानैदेखि.....

    बाजुरामा चार रेक्टरको भूकम्प

    बाजुरामा चार रेक्टरको भूकम्प

    बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौँले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको.....

    भारतले नेपालभित्र बनाएको पिलर सशस्त्र प्रहरीले हटायो

    भारतले नेपालभित्र बनाएको पिलर सशस्त्र प्रहरीले हटायो

    सशस्त्र प्रहरीको सक्रियतामा नेपाल भारत सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा अनाधिकृत रुपमा निर्मित दर्जनौ घरटहरा हटाइएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टरका प्रमुख एसपी रवनराज कर्णजितको नेतृत्वमा सदरमुकाम गौर देखी परोहा, ईशनाथ लगायत स्थानीय तहसँग टाँसिएका भारतीय सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा.....

    नावालिका हत्या आरोपमा सौतेलो बाबु पक्राउ

    नावालिका हत्या आरोपमा सौतेलो बाबु पक्राउ

    कञ्चनपुरमा तीन वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सौतेलो बाबुलाई पक्राउ गरेको छ । बालिकाको बलात्कार र कुटपिटपछि हत्या भएको आशंकमा प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दिउँसो बालिकाका सौतेलो बाबुलाई पक्राउ गरेको हो । कञ्चनपुर.....

    बझाङ बेन्द्रबिन्दु बनाएर गयो ५.७ म्याग्निच्यूडको भुकम्प

    बझाङ बेन्द्रबिन्दु बनाएर गयो ५.७ म्याग्निच्यूडको भुकम्प

    पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको कम्पन महशुस गरीएको छ । बेलुका ७ः१६ मा भुकम्प गएको हो । ५ नं. प्रदेशकासाथै कर्णाली र ७ नं. प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । स्रोत.....

    पत्रकार खेम भण्डारीलाई १ रुपौयाँ जरिवाना, एक घण्टा जेल

    पत्रकार खेम भण्डारीलाई १ रुपौयाँ जरिवाना, एक घण्टा जेल

    पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला अनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् । निर्मला हत्या प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा.....

    Nabintech
  • कैद किनेर निस्कीए १५ कैदी !

    कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न...

    ‘पिपिई’ नहुँदा जोखिममा ‘स्वास्थ्यकर्मी’

    'प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट' अर्थात 'पिपिई' । कोरोना भाईरस लगायतका जोखिमयुक्त संक्रमणको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले लगाउने विशेष पोशाक...

    कोहलपुरमा बन्यो ३२ शैयाको क्वारेन्टाइन

    कोरोना भाईरसबाट प्रभावितहरुलाई राख्नकालागि कोहलपुरमा सुविधासम्पन्न क्वारेन्टाईन तयार गरीएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर-८ पिपरीमा रहेको कृषि विकास...

    कौशिलानगरका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

    बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरका एक युवाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट 'नेगेटिभ' देखिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले...

    मासिक शुल्क मिनाह गर्न प्याब्सनको दुई शर्त

    निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक...

    लकडाउनमा खाद्यान्नको मुल्य निर्धारण (सुचि सहित)

    लकडाउनको समयमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न कोहलपुरमा खाद्यवस्तुहरुको मुल्य निर्धारण गरीएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा बसेको सर्वपक्षिय...

    भाइरल फोटोको अनुसन्धान शुरु

    खाना पकाउने ग्यास बोकाएर सडकमै उठबस गराएको जस्तो देखिने फोटो समाजिक सञ्जालमा भाइरल बनेको छ । सुरक्षामा खटिएका प्रहरीले लकडाउनका बेला ग्यास बोकाएर उठबस...

    बाँकेका थप चारजनाको कोरोना रिपोर्ट नेगेटिभ

    नेपालगन्ज क्वारेन्टाइनबाट गत शनिबार काठमाडौ चेकजाँचका लागि पठाइएका चारजनाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाईरस संक्रमणको...