प्रदेश नं. ६ » Home
गौहत्या प्रकरणको छानविन गर्न गृह मन्त्रालयमा पत्राचार

गौहत्या प्रकरणको छानविन गर्न गृह मन्त्रालयमा पत्राचार

सुर्खेतको कटकुवा जङ्गलमा मृत भेटिएका गाईको हत्या भएको हुनसक्ने भन्दै सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका छन । मन्त्री राईले शुक्रबार घटनाको आवश्यक छानविन गरी दोषीलाई कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरेका हुन । शुक्रबार बिहान सुर्खेतको.....

सुर्खेतको कटकुवा जंगलमा २७ गाई मृत भेटिए

सुर्खेतको कटकुवा जंगलमा २७ गाई मृत भेटिए

सुर्खेतको कटकुवास्थित जंगलमा २७ वटा गाई मृत अवस्थामा भेटिएका छन । बाँकेको नेपालगन्जबाट दैलेखको श्रीस्थान लैजादै गरेका गाईहरुमध्ये २७ वटा गाई मरेका हुन । वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई मरेका अवस्थामा भेटिएका हुन । नेपालगन्ज उपमहानगरपालिकाले १०.....

सुर्खेत बस दुर्घटनाका घाईतेको उपचारका क्रममा मृत्यु

सुर्खेत बस दुर्घटनाका घाईतेको उपचारका क्रममा मृत्यु

सुर्खेतको एमाले मोडमा बुधबार भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी जाजरकोट बारेकोट गाउँपालिका-७ की तारा बस्नेतको उपचारका लागि लखनउ लैजाने क्रममा बिहिबार ज्यान गएको हो । रत्नराजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा बुधबार यात्रुबहाक बस दुर्घटना.....

गाडीको ब्रेक फेल हुँदा ३ जनाको ज्यान गयो

गाडीको ब्रेक फेल हुँदा ३ जनाको ज्यान गयो

रत्नराजमार्गको हर्रे र बबईको बिचमा पर्ने सुर्खेतको एमाले मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घटना स्थलमै एक जनाको ज्यान गएको थियो भने उपचारको क्रममा अन्य दुई जनाको मृत्यु भएको अस्थाइ ट्राफिक पोस्ट छिन्चुका इन्चार्ज राजेन्द्र बिस्टले जनाएका छन । सुर्खेतको भेरीगंगा.....

पत्रकारीता अध्ययनको हब बन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

पत्रकारीता अध्ययनको हब बन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मानविकी तथा समाज शास्त्र संकायमा नयाँ भर्ना खुल्ला गरेको छ । वि.सं २०६६ सालमा स्थपना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मानविकी तथा समाज शास्त्र संकाय अन्तर्गत नयाँ शैक्षिक शत्रकालागि स्नातक तह पहिलो वर्षको भर्ना खुलाएको हो । विश्वविद्यालयमा विशेष गरी पत्रकारीता.....

कर्णालीका १६ ठाँउमा होमस्टे सञ्चालन गर्दै प्रदेश सरकार

कर्णालीका १६ ठाँउमा होमस्टे सञ्चालन गर्दै प्रदेश सरकार

कर्णालीका १६ स्थानमा होमस्टे घरवास सञ्चालनमा आउने भएका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो। कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको काम भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले.....

क्यानको ५/६ नं. कमिटि गठन, अध्यक्षमा मगर चयन

क्यानको ५/६ नं. कमिटि गठन, अध्यक्षमा मगर चयन

नेपाल क्रिकेट संघ (क्यान) को कर्णाली र ५ नं. प्रदेश कमिटि गठन गरिएको छ । शनिबार लुम्विनीमा सम्पन्न क्यानको विशेष साधारण सभाले ५ र ६ प्रदेशको संयुक्त कमिटि छनौट गरेको हो । यससँगै नेपाल क्रिकेट संघको ५ र ६ नम्बरको अध्यक्षमा बाँकेका दुर्गाा बहादुर थापा मगर चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा नवलपरासीका कृष्ण.....

कर्णालीका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री बर्खास्त

कर्णालीका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री बर्खास्त

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । बैंकिङ कसुरको पक्राउ पूर्जी जारी भएसँगै मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन् । कृषि विकास बैंकले दायर.....

युवतीलाई विष खुवाएको आरोपमा प्राविधिक सहायक पक्राउ

युवतीलाई विष खुवाएको आरोपमा प्राविधिक सहायक पक्राउ

एक युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक सहायक विष्णु खड्कालाई नियन्त्रणमा लिएको छ । आठबीसकोट-४ कि २४ वर्षीया युवतीलाई खड्काले जबरजस्ती विष खुवाएको प्रहरीले जनाएको छ । मौखिक उजुरीका आधारमा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खड्कालाई.....

छाउपडी प्रथामा आधारित चलचित्र ‘टालो’

छाउपडी प्रथामा आधारित चलचित्र ‘टालो’

निहारिका फिल्मस प्रा.लि. को ब्यानरमा निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र 'टालो' को सुर्खेत लगायत प्रदेश नं ६ का विभिन्न स्थानमा धमाधम छायाँकन सुरु गरीएको छ । विषेश गरि छाउपडी र छुवाछत प्रथालाई लक्षित निर्माण गर्न लागिएको उक्त चलचित्रमा नायक रिम विश्वकर्मा र नायीका अञ्जली खड्काको अभिनय रहेको छ । चलचित्रमा.....

Nabintech
  • कृतिम जलासयमा डुबेर ‘जंगे’ को मृत्यु

    दाङको घोराही उपमहानगरपालीका १७ गुलरियामा रहेको कृतिम जलासयमा डुबेर एक युवाको ज्यान गएको छ । आईतबार माछा मार्ने क्रममा तलाउमा छिरेका रोल्पा रुन्टिगढी...

    सोती हत्याकाण्डमा मुछिए वडाध्यक्ष, बेहुलीका आमाबुवा पक्राउ

    पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका...

    क्वारेन्टाईनमा राखिएका नागरिकको स्वाब संकलनमा ढिलाई

    बाँकेको जानकी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका एक सय ३८ जनालाई राखिएको छ । रोजगारकालागि भारतका विभिन्न स्थानमा गएका नागरिकहरु फर्कने...

    error: Content is protected !!