प्रदेश नं. ६ » Home
कर्णाली-बाँके विद्यार्थी सम्पर्क मञ्च गठन

कर्णाली-बाँके विद्यार्थी सम्पर्क मञ्च गठन

कर्णाली क्षेत्रबाट अध्ययनको शिलसिलामा बाँके बस्दै आएका विद्यार्थीहरुको एक भेलाले कर्णाली-बाँके विद्यार्थी सम्पर्क मञ्च गठन गरेको छ । शनिबार बाँकेको कोहलपुरमा २ सय बढि विद्यार्थीहरुको उपस्थितीमा मञ्चको तदर्थ समिति समेत चयन गरीएको छ । मञ्चको प्रथम भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ.....

कर्णाली बिद्यार्थी समाज बाँकेको अध्यक्षमा खत्री

कर्णाली बिद्यार्थी समाज बाँकेको अध्यक्षमा खत्री

कर्णाली बिद्यार्थी समाज बाँकेको प्रथम भेला बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । भेलालले अमृत खत्रीको अध्यक्षतामा तदर्थ समिति समेत गठन गरेको छ । शनिबार सम्पन्न भेलाबाट गठित तदर्थ समितिको उपाध्यक्षमा तिलक देवकोटा र युवराज बाठा तथा महिला उपाध्यक्षमा विष्णु रोकाया चयन भएका छन भने सचिवमा सफल विष्ट, सहसचिवमा.....

गोष्ठीका लागि अमेरिका पुगेकी उपमेयर उतै लुकीन

गोष्ठीका लागि अमेरिका पुगेकी उपमेयर उतै लुकीन

गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् । तर,.....

हिउँको च्यादर ओढेकी रारा (फोटोफिचर)

हिउँको च्यादर ओढेकी रारा (फोटोफिचर)

पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् । रारामा यो वर्ष दुई पटक हिउँ परिसकेको छ । बिहीबार रातिदेखि रारा सेताम्य भएपछि पर्यटक थप आकर्षित भएका छन । ५ इन्च भन्दा बाक्लो हिउँ परेकाले जमिनको घाँस पात समेत.....

बिरेन्द्रनगरका डेरीमा अनुगमन, ७ दिनभित्र प्रशासनमा उपस्थित हुन निर्देशन

बिरेन्द्रनगरका डेरीमा अनुगमन, ७ दिनभित्र प्रशासनमा उपस्थित हुन निर्देशन

सुर्खेतको वीरेन्द्रनगरमा रहेका उद्योग डेरीहरुको अनुगमन गरिएको छ। दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका लागु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका अनुसार अनुगमन गरिएको जनाईएको छ । सर्वसाधारणको स्वास्थ्यमा सुविधा कायम राख्न दुध तथा दुधजन्य पदार्थको अनुगमन गरिएको.....

दैलेखको मुग्रामा गाडी पल्टीयो, ३ को मृत्यु

दैलेखको मुग्रामा गाडी पल्टीयो, ३ को मृत्यु

शुक्रबार सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस दुर्घटना हुँदा तिन जनाले ज्यान गुमाएका छन । गुराँस गाउँपालिका-४, मुग्राँमा भएको दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका-६, सानोश्रीका २९ वर्षीय नामबहादुर बडुवाल, उनकी श्रीमती २७ वर्षीया कमला बडुवाल तथा सुर्खेतकोे वीरेन्द्रनगर नगरपालिका-३,.....

विद्यार्थी बोकेको ट्याक्टर पल्टीयो, ३३ बढि घाइते

विद्यार्थी बोकेको ट्याक्टर पल्टीयो, ३३ बढि घाइते

कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर सुर्खेतमा दुर्घटनाग्रस्त भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्दै आएका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटनामा परेको हो । कर्णाली राजमार्ग अन्तर्गत बराहताल-५ हल्दुवामा भएको दुर्घटनामा परी ३३ जना विद्यार्थी घाइते भएको.....

हुम्लामा टिपर दुर्घटना, ३ को मृत्यु १२ घाइते

हुम्लामा टिपर दुर्घटना, ३ को मृत्यु १२ घाइते

हुम्लाको सिमिकोटमा बुधबार टिपर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरले बताए । अन्य १२ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको डीएसपी घर्ती मगरले जानकारी दिए । मजदुर बोकेर नाम्खाबाट.....

बझाङ बेन्द्रबिन्दु बनाएर गयो ५.७ म्याग्निच्यूडको भुकम्प

बझाङ बेन्द्रबिन्दु बनाएर गयो ५.७ म्याग्निच्यूडको भुकम्प

पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको कम्पन महशुस गरीएको छ । बेलुका ७ः१६ मा भुकम्प गएको हो । ५ नं. प्रदेशकासाथै कर्णाली र ७ नं. प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । स्रोत.....

Nabintech
  • error: Content is protected !!