प्रदेश नं. ६ » Home
पत्रकार महासंघका अध्यक्ष कारागार चलान

पत्रकार महासंघका अध्यक्ष कारागार चलान

यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आईतबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए.....

स्थानीय तहलाई ४३ करोड

स्थानीय तहलाई ४३ करोड

कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड र समानीकरण अनुदानवापत ४३ करोड रुपैयाँ उपलब्ध गराएको छ। असार १ गतेको बजेट भाषणमा स्थानीय तहलाई ४० करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख भएपनि तहगत रुपमा बजेट छुट्याइएको थिएन्। ‘स्थानीय तहले १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भएकाले समानीकरण र राजस्व.....

बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

रुकुम, असार ६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच बाँफिकोटलाई घोषणा गरिएको हो । बाँफीकोट गाउँपालिकामा.....

कैलाश मानसरोवरबाट फर्कदा भारतीय तीर्थयात्रुको मृत्यु

कैलाश मानसरोवरबाट फर्कदा भारतीय तीर्थयात्रुको मृत्यु

हुम्ला । कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा सोमबार एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । लेक लागेर बेहोस भएका पुरीको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु.....

नेपालगन्जबाट उडेको तारा एयरको जहाज जुम्लामा दुर्घटना

नेपालगन्जबाट उडेको तारा एयरको जहाज जुम्लामा दुर्घटना

जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगन्ज देखि जुम्लाको लागि उडेको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर रनवेबाट चिप्लीएर दुर्घटनामा परेको हो । तारा एयरको ९ एन एभीई कल साईनको विमानको अगाडीको भाग भुईँमा बजारिँदै जालीमा गएर ठोक्किएको थियो । दुर्घटनाबाट जहाजको.....

तारा एयरको बिमान दुर्घटना

तारा एयरको बिमान दुर्घटना

बाँके नेपालगन्ज देखि जुम्ला जादै गरेको तारा एयरको बिमान अबतरणका क्रममा दुर्घटना भएको छ । नेपालगन्जबाट जुम्लाका लागी उडेको बिमान  अबतरण गरेर घुमाउने क्रममा पिच छाडेर बाहिरीने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै मानबिय क्षति भने भएको छैन । चलक दल सहित सबै यात्रुहरु सकुशल रहेको बताईएको छ । दुर्घटना.....

प्रधानमन्त्री ओलीले रारा तालको डिलमा भाषण गर्दा ६४ लाख खर्च !

प्रधानमन्त्री ओलीले रारा तालको डिलमा भाषण गर्दा ६४ लाख खर्च !

सुशिल खड्का सुर्खेत । नयाँ वर्षको शुभारम्भमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कर्णाली–रारा पर्यटन वर्ष को खर्च विवरण सार्वजनिक गरेको छ । प्रतिपक्ष दलका सांसदहरुले बिहिबार कर्णाली रारा पर्यटन वर्षको खर्च र चालु आर्थिक वर्षको रातो किताब नआउनुको कारण माग गर्दै संसद अवरुद्ध गरेपछि सरकारले खर्च विवरण.....

प्रत्येक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने कर्णाली प्रदेशमा

प्रत्येक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने कर्णाली प्रदेशमा

सुर्खेत – कर्णाली प्रदेश सरकारले हरेक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार पनि समयको सदुपयोग गर्ने र बिदाको समयमा पनि नागरिककै काममा लाग्ने उद्देश्यले अबदेखि प्रत्येक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी.....

कर्णाली प्रदेशसभामा जनप्रतिनिधिको सेवा सम्बन्धीको विधेयकमा छलफल सुरु

कर्णाली प्रदेशसभामा जनप्रतिनिधिको सेवा सम्बन्धीको विधेयकमा छलफल सुरु

कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ टेबुल भएको छ। विधेयकमाथि सैद्धान्तीक छलफल हुँदैछ । सरकारको तयारी यो विधेयक अहिलेसम्म कार्यन्ववयन गरिसक्ने भए पनि भर्खर मात्र टेबुल भएको छ। यसमा सांसदहरुको स्वार्थले काम गरेको देखिन्छ। गाँउ.....

Nabintech
  • कृतिम जलासयमा डुबेर ‘जंगे’ को मृत्यु

    दाङको घोराही उपमहानगरपालीका १७ गुलरियामा रहेको कृतिम जलासयमा डुबेर एक युवाको ज्यान गएको छ । आईतबार माछा मार्ने क्रममा तलाउमा छिरेका रोल्पा रुन्टिगढी...

    सोती हत्याकाण्डमा मुछिए वडाध्यक्ष, बेहुलीका आमाबुवा पक्राउ

    पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका...

    क्वारेन्टाईनमा राखिएका नागरिकको स्वाब संकलनमा ढिलाई

    बाँकेको जानकी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका एक सय ३८ जनालाई राखिएको छ । रोजगारकालागि भारतका विभिन्न स्थानमा गएका नागरिकहरु फर्कने...

    error: Content is protected !!