Skip
  • प्रदेश नं. ६ » Home
    पहिरोले पाँच परिवार विस्थापित

    पहिरोले पाँच परिवार विस्थापित

    देशभर अविरल पानी परेपछि जिल्लाजिल्लामा पहिरोको जोखिम बढ्दै गएको छ । शनिबार बिहान गएको पहिरोका कारण जाजरकोटाको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । पहिरोका कारण हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत.....

    ८० हजार घुस सहित इन्जिनियर पक्राउ

    ८० हजार घुस सहित इन्जिनियर पक्राउ

    ८० हजार घुस सहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराईदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार.....

    पर्यटन क्षेत्रमा कर्णाली प्रदेशले छुट्यायो ९८ करोड बजेट

    पर्यटन क्षेत्रमा कर्णाली प्रदेशले छुट्यायो ९८ करोड बजेट

    कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५-०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको.....

    शिशु हत्या अभियोगमा जन्मकैद

    शिशु हत्या अभियोगमा जन्मकैद

    जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित.....

    वीरेन्द्रनगर नगरपालिकामा एक घर, एक महिला रोजगार अभियान

    वीरेन्द्रनगर नगरपालिकामा एक घर, एक महिला रोजगार अभियान

    वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार बनाउनका लागि व्यवसायका आधारमा ५० प्रतिशत विना व्याजको ऋण र ५०.....

    ५, ६ र ७ प्रदेशका प्रहरी र सरकारी वकीलको सम्मेलन कोहलपुरमा

    ५, ६ र ७ प्रदेशका प्रहरी र सरकारी वकीलको सम्मेलन कोहलपुरमा

    नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका लागि प्रहरी र सरकारी वकिलहरुको प्रादेशिक सम्मेलनलाई.....

    वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा, को-को परे प्रहरीको फन्दामा ?

    वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा, को-को परे प्रहरीको फन्दामा ?

    नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु गएको  सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको विभिन्न हार्डवयरमा सामान ‘सप्लाई’ गर्ने उनी प्राय अशोकामा.....

    भेरी-बबई डाइभर्सनको लागत वृद्धि

    भेरी-बबई डाइभर्सनको लागत वृद्धि

    बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा १२ अर्ब ६३ करोड लागत अनुमान गरिएकोमा अहिले यस्को.....

    पत्रकार महासंघका अध्यक्ष कारागार चलान

    पत्रकार महासंघका अध्यक्ष कारागार चलान

    यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आईतबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए.....

    स्थानीय तहलाई ४३ करोड

    स्थानीय तहलाई ४३ करोड

    कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड र समानीकरण अनुदानवापत ४३ करोड रुपैयाँ उपलब्ध गराएको छ। असार १ गतेको बजेट भाषणमा स्थानीय तहलाई ४० करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख भएपनि तहगत रुपमा बजेट छुट्याइएको थिएन्। ‘स्थानीय तहले १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भएकाले समानीकरण र राजस्व.....

    Nabintech
  • कैद किनेर निस्कीए १५ कैदी !

    कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न...

    ‘पिपिई’ नहुँदा जोखिममा ‘स्वास्थ्यकर्मी’

    'प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट' अर्थात 'पिपिई' । कोरोना भाईरस लगायतका जोखिमयुक्त संक्रमणको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले लगाउने विशेष पोशाक...

    कोहलपुरमा बन्यो ३२ शैयाको क्वारेन्टाइन

    कोरोना भाईरसबाट प्रभावितहरुलाई राख्नकालागि कोहलपुरमा सुविधासम्पन्न क्वारेन्टाईन तयार गरीएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर-८ पिपरीमा रहेको कृषि विकास...

    कौशिलानगरका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

    बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरका एक युवाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट 'नेगेटिभ' देखिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले...

    मासिक शुल्क मिनाह गर्न प्याब्सनको दुई शर्त

    निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक...

    लकडाउनमा खाद्यान्नको मुल्य निर्धारण (सुचि सहित)

    लकडाउनको समयमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न कोहलपुरमा खाद्यवस्तुहरुको मुल्य निर्धारण गरीएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा बसेको सर्वपक्षिय...

    भाइरल फोटोको अनुसन्धान शुरु

    खाना पकाउने ग्यास बोकाएर सडकमै उठबस गराएको जस्तो देखिने फोटो समाजिक सञ्जालमा भाइरल बनेको छ । सुरक्षामा खटिएका प्रहरीले लकडाउनका बेला ग्यास बोकाएर उठबस...

    बाँकेका थप चारजनाको कोरोना रिपोर्ट नेगेटिभ

    नेपालगन्ज क्वारेन्टाइनबाट गत शनिबार काठमाडौ चेकजाँचका लागि पठाइएका चारजनाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाईरस संक्रमणको...