जिल्ला अस्पताल सल्यानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा शारदा नगरपालिका-३ का ९० वर्षीया पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार बिहान मृत्यु भएको हो । खोकी र श्वास फेर्नमा कठिनाइ भएपछि ती पुरुषलाई पुस २७ गते सल्यान जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो.....
नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी निष्काशन गर्ने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने बताएका हुन् । ‘केपी.....
सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । तालमा फसेर घाइते भई अचेत अवस्थामा रहेको करिब तीन वर्षको जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएका छ । तालको बीचमा जरायो फसेको भन्ने स्थानीयबाट खबर पाएपछि डिभिजन वन.....
जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् । जसपाले प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता इस्तियाक राईले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक,.....
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । सिंहले मातहतका परीक्षा.....
टिप्परको ठक्करबाट छिन्चुमा एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल.....
सुर्खेतको भेरीगंगा नगरपालिका स्थित छिन्चुमा टिप्परले ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जना गम्भिर घाईते भएको छन् । शुक्रबार बिहान छिन्चुदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपपरले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२ ०६ नम्बरकरो मोटरलाइकललाई ठक्कर दिएको थियो । पिप्परको ठक्करबाट.....
छिन्चु-जाजरकोट खण्डको गरालेस्थित गौडाबाट भेरी नदि बस खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन भने एक वेपत्ता भएका छन । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै गौडामा बिहिबार दिउँसो ३ बजे दुर्घटनामा भएको हो । नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते.....
छिन्चु-जाजरकोट खण्डको गरालेबाट बस भेरी नदिमा खसेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना.....
कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओली समूहको साथ छाडेको घोषणा गरेका छन । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफू पार्टीको मुलधार (प्रचण्ड-नेपाल नेतृत्व) को नेकपामा रहेको स्पष्ट पारेका छन् । आन्तरिक कलहले.....
निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा...
प्रचण्ड-माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त...
नेपाल बसोबास बस्ती संरक्षण समाज बाँकेको पाँचौं जिल्ला अधिबेशन आईतबार सम्पन्न भएको छ । समाजको केन्द्रीय उपाध्यक्ष धन कुमारी आले प्रमुख उपस्थितीमा कोहलपुरमा...
बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका...