Skip
  • प्रदेश नं. ५ » Home
    लकडाउनको चौंथो दिन नेपालगन्ज (फोटोफिचर)

    लकडाउनको चौंथो दिन नेपालगन्ज (फोटोफिचर)

    लकडाउनको चौंथो दिन नेपालगन्ज पूर्ण रुपमा बन्द भएको छ । लकडाउन अवेज्ञा गर्ने बिरुद्ध प्रहरी आक्रामक भएपछि शुक्रबार नेपालगन्जको माहोल सुनसान भएको हो । बिहिबार बेलुका प्रहरीले नेपालगन्जका बिभिन्न स्थानमा लकडाउन अवेज्ञा गर्नेहरुलाई बल प्रयोग गरेर हटाएको थियो । सो क्रममा दजनौं मोटरसाईकल समेत कब्जामा लिएको.....

    दिल्लीबाट आएकी महिलालाई क्वारेन्टाईन पठाईयो

    दिल्लीबाट आएकी महिलालाई क्वारेन्टाईन पठाईयो

    बाँकेको नेपालगन्ज क्वारेन्टाईनमा भर्ना हुनेको सँख्या ९ पुगेको छ । महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको क्वारेन्‍टाइनमा शुक्रबार थप एक जनालाई भर्ना गरीएको हो । यसअघि कोरोना भाईरस प्रभावित देशबाट नेपाल आएका आठ जनालाई परिक्षणकालागि क्वारेन्‍टाइनमा राखिएको थियो । यहि चैत्र ११ गते भारतको नयाँदिल्लीबाट.....

    जानकीमा सुविधा सम्पन्न क्वारेन्टाइन बनाईदैं

    जानकीमा सुविधा सम्पन्न क्वारेन्टाइन बनाईदैं

    बाँकेको जानकी गाउँपालिकाले सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्ने भएको छ । शुक्रबार विहान गाउँपालिकाको आकस्मिक कार्यपालिका बैठक बसी क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । नेपालगन्ज नगर र भारतिय सिमासँग जोडिएको यस गाउँपालिकामा २५ वेडको क्वारेन्टाइन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय.....

    जेलजस्तो क्वारेन्टाइन !

    जेलजस्तो क्वारेन्टाइन !

    विश्वभर नोवेल कोरोना भाईरसको सन्त्रास फैलिएको छ । कोरोना भाईरसको उद्गम स्थल चाईनासँग सिमा जोडिएको नेपालमा समेत यस भाईसरको प्रभाव देखिन थालेको छ । भारतमा कोरोनाको प्रभाव बढेसँगै नेपाल सरकारले हरेक जिल्लामा कोरोना लक्षित क्वारेन्टाईन निर्माण गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएको छ । जस अनुसार बाँकेको.....

    घरबाटै नमाज पढ्न जामा मस्जिदको अनुरोध

    घरबाटै नमाज पढ्न जामा मस्जिदको अनुरोध

    दारुल उलुम फैजुन्नबी, जामा मस्जिद इदगाह संचालक समिती नेपालगन्जले बिहिबार एक सुचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नेपाली मुस्लिमहरुलाई आ-आफ्नो घरबाटै नमाज पढ्न अनुरोध गरेको छ । संचालक समितिका महासचिव मोहम्मद इरफान सिद्दिकीद्वारा जारी सुचनामा 'संसारभर फैलिएको कोरोना.....

    एक्सनमा उत्रियो प्रहरी, लकडाउन तोड्नेको भागाभाग (फोटो फिचर)

    एक्सनमा उत्रियो प्रहरी, लकडाउन तोड्नेको भागाभाग (फोटो फिचर)

    लकडाउन अवेज्ञा गर्नेप्रति बाँके प्रहरी कठोर बनेको छ । सरकारले जारी गरेको लकडाउनको समयमा बजारमा हिडडुल गनेृहरुप्रति प्रहरी कठोर बनेको हो । बाँकेको नेपालगन्जका स्थानियहरु बेलुकीपख खुलेआम बजार बाहिर निस्कन थालेपछि प्रहरी एक्सनमा उत्रिएको हो । लकडाउनको पहिलो र दोस्रो दिन नेपालगन्जका अधिकाशं क्षेत्रका.....

    नाबालकसहित जमुनाह नाकाबाट १६ जनाको उद्धार

    नाबालकसहित जमुनाह नाकाबाट १६ जनाको उद्धार

    नेपालगन्ज नाकामा २ दिनदेखी अलपत्र परेका १६ नेपालीको उद्धार गरीएको छ । जमुनाह नाका प्रहरीका ईन्चार्ज माधव रिजालका अनुसार दुई नाबालक सहित १६ जनाको बिहिबार बेलुका उद्धार गरीएको हो । उनिहरुलाई बिहिबार बेलुका नै गाडी रिजर्व गरी सुर्खेततर्फ पठाईएको छ । उद्धार गरीएकाहरु अधिकाशं दैलेख र सुर्खेतका भएकाले उनिहरुलाई.....

    बाँकेका ७ जनाको कोरोना परिक्षण ‘नेगेटिभ’

    बाँकेका ७ जनाको कोरोना परिक्षण ‘नेगेटिभ’

    कोरोना भाईरस संक्रमणको आशंकामा काठमाण्डौं पठाईएको नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्जस्थित महेन्द्र क्याम्पसको क्वारेन्टाईनबाट संकलन गरीएको ७ वटा ‘थ्रोट स्वाब’ परिक्षणकालागि काठमाण्डौं पठाईएको थियो । स्वाब टेस्टकालागि काठमाण्डौं पठाईएका ७ वटै नमुनाको नतिजा नेगेटिभ देखिएको हो । भेरी अस्पताल.....

    अत्यावश्यक पसल खोल्न वाणिज्य संघको अपील

    अत्यावश्यक पसल खोल्न वाणिज्य संघको अपील

    नेपालगन्ज उद्योग वाणिज्य संघले ‘लकडाउन’ का क्रममा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिनका लागि अत्यावश्यक पसल, व्यवसाय खोल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिवार भएको सर्वपक्षिय बैठकमा खाद्यन सामाग्रीको अभाव सिर्जना नदिन संघलाई अग्रसरता लिन आग्रह गरिएको थियो । बैठक पछि.....

    क्वारेन्‍टाइनमा तिन तहको सुरक्षा ब्यवस्था

    क्वारेन्‍टाइनमा तिन तहको सुरक्षा ब्यवस्था

    बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको क्वारेन्‍टाइनमा ८ जना भर्ना भएका छन । कोरोना भाईरस प्रभावित देशबाट नेपाल आएका आठ जनालाई परिक्षणकालागि क्वारेन्‍टाइनमा राखिएको हो । कतार, मलेसीया लगाएतका खाडी मुलुकहरुबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राखी उनिहरुको नमुना परिक्षणकालागि.....

    Nabintech
  • लायन्स क्लवद्वारा भेरी अस्पताललाई पिपिई प्रदान

    लायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५ B २ नेपालद्वारा कोरोना भाइरस चेकजाँचमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री पिपिई (पर्सनल प्रोटेक्टिभ...

    नेपालगन्जबाट थप दुईको स्याम्पल काठमाडौ पठाइयो

    कोरोना भाइरसको आशंकामा नेपालगन्जबाट मंगलबार थप दुई जनाको 'थ्रोट स्वाब' परिक्षण गर्नका लागि स्याम्पल काठमाडौ पठाइएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण...

    गरिव तथा बिपन्नलाई च्याउ बितरण

    बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का गरिव तथा बिपन्न वर्गका परिवारलाई चैते दशैको अवसरमा च्याउ बितरण गरिएको छ । गाभर मसरुम एग्रो फार्म बैजनाथ १, बाँकेले...

    एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा अनमीको मृत्यु

    बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजबाट बिरामी...

    बाँकेका विभिन्न ५ अस्पतालमा ६४ आइसोलेसन बेड

    बाँके जिल्लाका विभिन्न ५ अस्पतालहरुमा कोरोना भाइरस संक्रमित बिरामीलाई उपचार गर्नका लागि ६४ वटा बेड स्थापना गरिएको छ । भेरी अस्पतालमा ६, नेपालगन्ज मेडिकल...

    कैद किनेर निस्कीए १५ कैदी !

    कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न...

    ‘पिपिई’ नहुँदा जोखिममा ‘स्वास्थ्यकर्मी’

    'प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट' अर्थात 'पिपिई' । कोरोना भाईरस लगायतका जोखिमयुक्त संक्रमणको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले लगाउने विशेष पोशाक...

    कोहलपुरमा बन्यो ३२ शैयाको क्वारेन्टाइन

    कोरोना भाईरसबाट प्रभावितहरुलाई राख्नकालागि कोहलपुरमा सुविधासम्पन्न क्वारेन्टाईन तयार गरीएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर-८ पिपरीमा रहेको कृषि विकास...