Skip
प्रदेश नं. ५ » Home
काँग्रेसको गढ भत्काएका रामशरणले सपथ खाए

काँग्रेसको गढ भत्काएका रामशरणले सपथ खाए

कोहलपुर वडा नं. ६ का नवनिर्वाचित वडाध्यक्ष रामशरण थारुले पद तथा गोपनीयताको सपथ खाएका छन । शनिबार भएको स्थानिय तह निर्वाचनमा रामशरणले काँग्रेसका निकटतम प्रतिद्धन्द्धी श्रीकृष्ण थारुलाई ६२ मतले पराजित गरेका थिए । काँग्रेसको गढ मानिएको कोहलपुर ६ मा नेकपाका उम्मेदवार रामशरण थारुले ८०० मत प्राप्त गरेका.....

योग समितिको अध्यक्षमा भट्टराई निर्वाचत

योग समितिको अध्यक्षमा भट्टराई निर्वाचत

योग समिति नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । नियमित योग प्रशिक्षण लगायत गतीविधि गर्दै आएको योग समितिको शनीबार नेपालगञ्जमा सम्पन्न प्रथम भेला तथा अधिवेशनले गीरीराज भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । सर्वसहमत निर्वाचीत कार्यसमितीको उपाध्यक्षमा सुनिल कुमार गुप्ता, लोकमाया.....

नेकपाले भत्कायो काँग्रेसको विरासत, कोहलपुर ६ मा ऐतिहासीक जित

नेकपाले भत्कायो काँग्रेसको विरासत, कोहलपुर ६ मा ऐतिहासीक जित

स्थानिय तह निर्वाचन अन्तर्गत कोहलपुरमा सत्तारुढ दल नेकपाले झण्डा गाडेको छ । नेकपाको जितसँगै कोहलपुर ६ मा काँग्रेसको विरासत भत्कीएको छ । यसअघि लगातार जित्दै आएको नेपाली काँग्रेसले पहिलो पटक पराजय ब्यहोरेको हो । शनिबार सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवार रामशरण थारुले ८०० मत प्राप्त गरेका छन । काँग्रेसका.....

कोहलपुर नगरपालिका वडा नं.६ मा नेकपाका रामशरण ६४ मतले विजयी (भिडियो सहित  )

कोहलपुर नगरपालिका वडा नं.६ मा नेकपाका रामशरण ६४ मतले विजयी (भिडियो सहित )

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेकपाका राम शरण थारुले ८०० मत पाएर विजयी भएका छन। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले मत ७३६ पाउनु पाएका थिए । यस वडामा जम्मा मतदाता २०२६ रहेकोमा आज भएको निर्वाचनमा १६३४ खसेको थियोे । यस वडामा नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्षको निधन भएकोले.....

प्यूठानका तिन वडामा मतदान, मतदाताहरु उत्साहीत

प्यूठानका तिन वडामा मतदान, मतदाताहरु उत्साहीत

प्युठान जिल्लामा उपनिर्वाचनको लागि मतदान भइरहेको छ । बिहान ७ बजे देखि प्यूठान जिल्लाको ३ वटा वडाका मतदाताहरु उत्साह पुर्ण रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् । प्युठान नगरपालिका वडा नम्बर दुईको वडा कार्यालय (क) र (ख) र जानकी माध्यामीक विद्यालय चिति खोलामा मतदान हुदै छ । उक्त वडामा दुई हजार नौ सय ४७ जना मतदाताको.....

यसरी हुँदैछ कोहलपुर ६ मा मतदान (तस्बिरमा हेर्नुहोस)

यसरी हुँदैछ कोहलपुर ६ मा मतदान (तस्बिरमा हेर्नुहोस)

स्थानिय तहको निर्वाचन अन्तर्गत बाँकेको कोहलपुरमा मतदान जारी छ । कोहलपुर नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदकालागि मतदाताहरुले आज मतदान गर्दै छन । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ले छ । कुल २४ सय मतदाता रहेको कोहलपुर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी.....

बाँकेको कोहलपुरसँगै ५२ पदकालागि मतदान हुँदै

बाँकेको कोहलपुरसँगै ५२ पदकालागि मतदान हुँदै

स्थानिय तहको निर्वाचन अन्तर्गत बाँकेमा मदतान भईरहेको छ । कोहलपुर नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदकालागि मतदाताहरुले आज मतदान गर्दैछन । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ले छ । कुल २४ सय मतदाता रहेको कोहलपुर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली.....

निर्वाचनको पुर्वसन्ध्यामा बिप्लब समुहका ३ जना पक्राउ

निर्वाचनको पुर्वसन्ध्यामा बिप्लब समुहका ३ जना पक्राउ

स्थानिय तहको निर्वाचनको पुर्वसन्ध्यामा बर्दिया प्रहरीले विप्लव समुहका ३ जना नेतालाई पक्राउ गरेको छ । बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ४ बाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बर्दिया जिल्ला ईन्चार्ज लोकेश जोशी, विद्यार्थी ईन्चार्ज अछाम जिल्ला कुर्माखान गाउपालिका वडा नं......

कोहलपुर ६ मा सेनाको गस्ती, सुरक्षा ब्यवस्था कडा

कोहलपुर ६ मा सेनाको गस्ती, सुरक्षा ब्यवस्था कडा

भोली शनिरबार हुन गईरहेको स्थानिय तहको निर्वाचनकालागि कोहलपुरमा सेनाले गस्ती थालेको छ । स्थानीय निर्वाचन अन्तर्गत भोली (मंसिर १४ गते) हुने निर्वाचनको सुरक्षाकालागि कोहलपुर ६ का सडक नेपाली सेनाले गस्ती थालेको हो । निर्वाचन सुरक्षा रणनीति अनुसार गस्ती सुरु गरेको सेनाले निर्वाचन नसकिएसम्म दिन तथा रातिको.....

स्मृती कपको उपाधीसँगै नेपाल टाइगरलाई १ लाख पुरस्कार

स्मृती कपको उपाधीसँगै नेपाल टाइगरलाई १ लाख पुरस्कार

कोहलपुरमा भएको स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको उपाधि नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्जले हात पारेको छ । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा बिहिवार भएको फाइनल खेलमा टाइगरले होलिल्याड माबि नेपालगन्ज लाई ६ बिकेटले पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको.....

Nabintech
  • प्रधानमन्त्रीको उपचार खर्च : १० दिनमा २ लाख ५४ हजार

    प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज भएसँगै ओली बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री...

    जानकीका १८ जना स्वयंसेवीकालार्ई सम्मान गरीयो

    बाँकेको जानकी गाउँपालिकाले १६ औं राष्ट्रिय स्वास्थ्य स्वयंसेवीका दिवस भव्य रुपमा मनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा १८...

    केराबारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    पाल्पाको केराबारीमा बिहिबार जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

    मिनिट्रकको ठक्करबाट ज्यान गुमाउनेको पहिचान खुल्यो

    बुधबार नेपालगन्जमा मिनिट्रकले ठक्कर दिंदा २ जनाको ज्यान गएको छ । नेपालगन्जको ग्यालेसी दरवार होटल नजिक बुधबार दिउँसो करिब १स्४० बजे साइकलमा सवार दुइ जनालाई...

    मिनिट्रकले साईकलयात्रीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु

    बाँकेको नेपालगन्जमा साईकलयात्रीलाई मिनि ट्रकले ठक्कर दिदा घटनास्थलमै ज्यान गएको छ । नेपालगन्जको ग्यालेसी दरवार होटल नजिक बुधबार दिउँसो करिब १:४० बजे...

    नवलपरासीको सिजि धाम नजिकै आगलागी

    पूर्वी नवलपरासीको सिजि (शाश्वतधाम) नजिकै रहेको के.के. अटो सर्भिस मोटरसाइकल वर्कसप र किराना पसलमा भीषण आगालागी भएको छ । देवचुली नगरपालिकाको सिजि अर्थात्...

    सागमा नेपालको ऐतिहासीक जित, १०० औं स्वर्ण पूरा

    सन १९८४ मा नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संकरणमा पुग्दा नेपालले स्वर्ण संख्या १०० पुर्‍याएको छ । १२ औं सागसम्ममा नेपालले कुल ७९...

    जङ्गलमा भेटियो प्रीतिमायाको शव

    मकवानपुरगढी गाउँपालिका-४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान मनकामना सामुदायिक वनको जङ्गलमा महिलाको शव फेला परेको हो । उक्त शव मकवानपुरगढी-४...