Skip
प्रदेश नं. ५ » Home
तमु भाषा प्रशिक्षण तालिम सम्पन्न

तमु भाषा प्रशिक्षण तालिम सम्पन्न

तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा संचालित १० दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि.....

उप-मेयर छात्रा क्रिकेट प्रतियोगितामा रामजानकी बिजयी

उप-मेयर छात्रा क्रिकेट प्रतियोगितामा रामजानकी बिजयी

शनिबारदेखि कोहलपुरमा सुरु भएको प्रथम उप-मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४ अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा रामजानकी मा.वि. ले सगरमाथा ज्ञानपुञ्जलाई पराजित गर्दै जित निकालेको छ । रामजानकीले ६ रनको रोचक जित निकाल्न सफल भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको रामजानकीले निर्धारित.....

पुरैनीका जेष्ठ नागरिकहरुलाई सम्मान

पुरैनीका जेष्ठ नागरिकहरुलाई सम्मान

नेपालगन्ज उपमहानगरापलिका वडा नं. २२ पुरैनीका जेष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरापलिका वडा नं. २२ पुरैनीका १ सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ६३ जना महिला र ५२ जना जेष्ठ पुरुषलाई सम्मान गरिएको थियो । सभ्य र ससंस्कृत समाजको आधार जेष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार.....

क्यान्सर रोगीहरुका लागी निशुल्क शिबिर

क्यान्सर रोगीहरुका लागी निशुल्क शिबिर

बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पतालले क्यान्सर रोगीहरुका लागी निशुल्क निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । अस्पताल सञ्चालनको तैयारी भैरहेका बेला अस्पतालले निशुल्क रुपमा स्वास्थ्य शिबिरको आयोजना गरेपछी बाँके संगै बर्दिया सुर्खेत लगाएतका स्थानबाट क्यान्सर रोगीहरु उपचारका.....

प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता-२०७४ कोहलपुरमा सुरु भएको छ । कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरख बहादुर थापा र कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले शनिबार संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका.....

बाँकेका ५ वटा स्रोत विद्यालयलाई शैक्षिक सामाग्री वितरण

बाँकेका ५ वटा स्रोत विद्यालयलाई शैक्षिक सामाग्री वितरण

बाँकेका ५ वटा स्रोत विद्यालयहरु ९अपांगता भएका विद्यार्थीहरुका लागि० लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बाँकेको सरस्वती प्रावि आधारभुत, मंगलप्रसाद मावि, त्रिभुवन मावि, नेराप्रावि आधारभुत खजुरा, लगदहवा आधारभुत विद्यलायलाई सो सामाग्री वितरण गरिएको हो । सेभ द चिल्ड्रेन, कोकाकोला फाउण्डेशन र इसिडब्लूको.....

लैङ्गिक समानताकालागि पैरवी अभियान

लैङ्गिक समानताकालागि पैरवी अभियान

सामुदायिक सारथी संस्था काठमाण्डौंको आयोजना र कोहलपुर नगरपालिका-१२ चप्परगौंडीस्थित ज्ञानज्योती मा.वि. को ब्यवस्थापनमा विद्यालय स्तरीय लघु नाटक तथा सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । “महिला सशक्तिकरण र लैङ्गिक समानताका निम्ति पैरबी अभियान-२०७५” अन्तर्गत के हो “सही” अभियानलाई आम सर्वसाधारण र विशेष.....

जब धुलाे उडाउँदै गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अबतरण भयाे …

जब धुलाे उडाउँदै गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अबतरण भयाे …

गुल्मी । गुल्मीको रेसुङ्गा बिमानस्थलमा सफल परीक्षण उडान गरिएकाे छ ।   झन्डै ११ करोड लागतमा निर्मित रेशुङ्गा बिमानस्थलमा शुक्रबार दिउँसोे तारा एयरको नाइन एन ए के एल कल साइन भएकाे जहाज  सफल अवतरण गरेको हो । पहिलो परीक्षण उडान हेर्न गुल्मीबासीहरु लगायत छिमेकी जिल्ला अर्घाखाचीवासीहरु ठुलो संख्यामा विमानस्थलमा.....

बाँकेमा रहेको क्यान्सर हस्पिटल असारबाट संञ्चालनमा आउने

बाँकेमा रहेको क्यान्सर हस्पिटल असारबाट संञ्चालनमा आउने

बाँके/ बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पताल असारको पहिलो साता देखी सञ्चालनमा आउने भएको छ । शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालले नेपालगन्जमा आयोजना गरेको क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै शुसील कोईराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतीले.....

कोहलपुरमा भोलीदेखि उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड

कोहलपुरमा भोलीदेखि उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड

कोहलपुरमा महिलाहरुलाई लक्षित गर्दै उप-मेयर छात्रा क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा भोली (शनिबार) देखि प्रथम अन्तर मा.वि. उप-मेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता संचालन हुन गईरहेको कार्यक्रम.....

Nabintech
  • कोहलपुर नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर'(भिडियो सहित )

    बाँकेको  कोहलपुर नगरपालिका नेपालकै पहिलो 'सडक मानवमुक्त नगर' घोषणा भएको छ । सोमबार कोहलपुर नगरपालिकालाई नेपालकै पहिलो 'सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका'...

    शाहीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन

    कोहलपुर वडा नं. ६ मा आगामी मंसिर १४ गते हुन गईरहेको उप-निर्वाचनकालागि चुनावी अभियानलाई तिब्रता दिईएको छ । चुनावी अभियानलाई गति प्रदान गर्न नेपाल कम्यूनिष्ट...

    उपसभामुख तुम्बाहाम्फेद्धारा सिक्टाको स्थलगत निरिक्षण

    उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमन गरेकी छन । उपसभामुख तुम्बाहाम्फे शनिबार सिक्टा नहरको ढकेरी देखि...

    नेकपा १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतापछिको पहिलो पुर्णकालिन बैठक शनिबार सम्पन्न भएको हो । संविधान...

    सर्वोच्च अदालतको फैसला, ‘अयोध्याको जग्गा हिन्दुको’

    भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने...

    अनेरास्ववियू बाँकेका नेता शाहीको दुर्घटनामा मृत्यु

    लमही सडक खण्डको राप्तीसोनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा अनेरास्ववियूका एक नेताको मृत्यु भएको छ । बिहीबार राती कोहलपुरबाट काठमाडौंतर्फ...

    भर्खरै अटोरिक्सालाई ट्रकले ठक्कर दियो, चालक गम्भीर घाईते

    कोहलपुर देखि शम्शेरगज जादै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिदा अटोरिक्साका चालक गम्भीर घाईते भएका छन । ट्रकको ठक्करबाट राप्तीसोनारी ८ की धनसरा बुढा...

    कोहलपुर ६ उप-निर्वाचन : को हुन रामशरण थारु ?

    बाँकेमा उप-निर्वाचनको चहलपहल बढेको छ । कोहलपुर नगरपालिकाको ६ नं. वडामा हुन गईरहेको उपनिर्वाचनले सिङ्गो जिल्ला तातिएको छ । वडाध्यक्ष पदकालागि हुने निर्वाचनमा...