Skip
प्रदेश नं. ५ » Home
अनुगमन समितिद्वारा अनुगमनमा तिब्रता

अनुगमन समितिद्वारा अनुगमनमा तिब्रता

उपप्रमुख संयोजक रहेको नगरस्तरीय अनुगमन समितिले कोहलपुर नगरपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । नियमित अनुगमन गर्दा भौतीक पूर्वाधार विकास तर्फका अधिकाशं योजनाहरु पछिल्लो समयमा गुणस्तरमा सुधार आएको अनुगमन टोलीको निश्कर्ष रहेको छ । विहिबार नगर स्तरीय अनुगमन.....

बहिरा राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु

बहिरा राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु

बाँकेको कोहलपुर बिहीबारदेखि नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुरमा रहेको प्रस्तवित अन्तर्राष्टिूय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बाँके प्रमुख जिल्ला.....

कोहलपुर नगरपालिकामा प्रतिफल विहिन योजना संचालन

कोहलपुर नगरपालिकामा प्रतिफल विहिन योजना संचालन

कोहलपुर नगरपालिका अन्तर्गत संचालित आर्थिक विकास तर्फका कार्यक्रमहरु प्रतिफल विहिन जस्तै देखिएका छन । चालु अ.व. मा कोहलपुर नगरपालिकाको नगर सभाबाट पारित झण्डै तिन दर्जन बढि त्यस्ता योजनाहरुकालागि वित्तिय समानिकरण अनुदान तर्फको रु.२ करोड १६ लाख ४५ हजार रकम बिनियोजन गरिएको थियो । त्यसबाट नगर क्षेत्रभित्रका.....

मातृभाषा जोगाउँदै गुरुङ्ग समुदाय

मातृभाषा जोगाउँदै गुरुङ्ग समुदाय

तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा १० दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । स्थानिय बौद्ध धर्म संघ (गुम्बा) नेपालगन्जमा संचालन गरिएको प्रशिक्षणमा.....

हावाहुरीले पोल ढाल्दा विद्युत सेवा अवरुद्ध

हावाहुरीले पोल ढाल्दा विद्युत सेवा अवरुद्ध

बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहुँदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बक्ती बाल्न नपाएको भन्दै.....

टेक्टर पल्टिदा एकको मृत्यु

टेक्टर पल्टिदा एकको मृत्यु

बाँकेको डुडुवा गाउपालिका वडा न. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ न. को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया फुलकला लोनियाँको मृत्यु भएको हो । बाँके प्रहरीका सह.....

आयुर्वेद औषधालय कोहलपुरमा समिति गठन

आयुर्वेद औषधालय कोहलपुरमा समिति गठन

आयुर्वेद औषधालय कोहलपुरमा संचालन समिति गठन गरिएको छ । बिहिबार कोहलपुर नगरका प्रमुख लुट बहादुर रावतको उपस्थितीमा औषधालय संचालन तथा व्यवस्थापन समिति गठन गरिएको आयाुर्वेदका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । आयुर्वेद औषधालय केन्द्रिय विभागको निर्देशन अनुसार कोहलपुरमा समेत समिति गठन गरिएको श्रेष्ठले.....

११ औं गणतन्त्र दिवस

११ औं गणतन्त्र दिवस

गणतन्त्र दिवस मनाउने विषय पनि सरकारी पक्षको कुरा गर्ने पर्ने कर्मकाण्डी जस्तो मात्र भएको छ । नेपाली राजनिति ईतिहासमा हजारौं सहिदहरुको बलिदानी पश्चात प्राप्त गणतन्त्रलाई राज्यले नै महत्व नदिएर संघिय सरकारले सार्वजनिक बिदा समेत नदिँदा गणतन्त्र प्रेमीहरु नै आश्चर्यमा परेका छन । राज्य बाटै उपेक्षा गरीएर.....

काँग्रेस प्रवक्ता शर्मा कोहलपुर आउँदै

काँग्रेस प्रवक्ता शर्मा कोहलपुर आउँदै

पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा सहितको टोली कोहलपुर आउने भएका छन् । नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ बाँकेले आयोजना कार्यक्रममा सहभागी हुन प्रवक्ता शर्मा सहित नेपाल जेसिजका पूर्व अध्यक्ष महेश दाहाल, नेपाली काँग्रेसका केन्द्रिय.....

बाँके डान्स आईडलमा एस.एम.एस भोटिङ्ग शुरु

बाँके डान्स आईडलमा एस.एम.एस भोटिङ्ग शुरु

बाँके डान्स आईडलका लागी ५० जना प्रतिस्पर्धीहरु छनौट भए संगै एस.एम.एस भोटिङ्ग पनि सोमबार देखि २५ गते कार्यक्रमा शुरु नहुदासम्मकालागी भोटिङ्ग शुरु भएको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । साईनिङ्ग स्टार बिद्यालयमा शनिबार तेस्रो छनौट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ३ सय ३४ जना प्रतियोगिहरुको.....

Nabintech
  • नेकपाका युवा नेताहरुले भने, ‘जनअपेक्षा पुरा गर्न प्रतिवद्ध छौं’

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेताहरुले पार्टी एकताले पुर्णता पाएको भन्दै तिन तहका सरकारसँग सहकार्य गर्दै बिकासका कामलाई गति दिने बताएका छन ।...

    रगतको कमी पूर्ति गर्न बृहत रक्तदान

    भेरी सहकारी वित्तीय संस्थाले नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ नेपालगंज क्रियटिभ एवं स्थानिय सम्पूर्ण लायन्स तथा लियो...

    समग्र विकासकालागि ‘बृहत खजुरा सम्मेलन’

    कार्तिक ६ र ७ गते बाँकेको खजुरामा हुने ‘बृहत खजुरा सम्मेलन’ को तयारी तिब्र पारिएको छ । सम्मेलनको मिति नजिकिएसंगै तयारी कार्यलाई तिब्र पारिएको गाउँपालिकाले...

    फौजीकिरा नियन्त्रणकालागि ज्ञापन-पत्र

    बाँके र बर्दिया जिल्लामा फैलीएको फौजीकिराको प्रकोप रोकथाम तथा नियन्त्रणकालागि ज्ञापन पत्र बुझाईएको छ । नागरिक समाज बाँकेले कृषि ज्ञान केन्द्रका निमित्त...

    बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    धनुषा जिल्लाको एक निजी विद्यालयका शिक्षक दुई छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला नगरपालिका, ढल्केबरमा रहेको ढल्केबर एकेडेमी बोर्डिङ...

    मृगौला पीडितलाई नेपालगन्ज ग्यालरीद्वारा ५० हजार सहयोग

    बाँकेको नेपालगन्जबाट संचालन हुँदै आएको फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले मृगौला पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । मृगौला पीडित बाँके खजुराका अमित...

    उच्च अदालत नेपालगञ्जका न्यायाधीश बर्खास्त

    उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गरिएको छ । न्यायपरिषद्ले क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको मुद्दा सुनुवाई गरेको ठहर गर्दै...

    जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको...