प्रदेश नं. ५ » Home
प्रदेश ५ र प्रदेश २ मा सबैभन्दा बढी सङ्क्रमित

प्रदेश ५ र प्रदेश २ मा सबैभन्दा बढी सङ्क्रमित

नेपालको प्रदेश ५ र प्रदेश २ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित देखिएका छन । प्रदेश ५ र प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस.....

प्युठानको ऐराबतीमा ५ जनाको आरडिटी ‘पोजेटिभ’

प्युठानको ऐराबतीमा ५ जनाको आरडिटी ‘पोजेटिभ’

प्युठान जिल्लाको ऐराबती गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ५ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शुक्रवार ऐराबती गाउँपालिका वडा नम्बर ६, बिजुली च्युरापानीमा रहेको जनता माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा आरडिटी बिधिबाट कोरोना परिक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय.....

बाँके कोरोना अपडेट: १ सय ८१ संक्रमित, १ को मृत्युु, २७ जना निको

बाँके कोरोना अपडेट: १ सय ८१ संक्रमित, १ को मृत्युु, २७ जना निको

लकडाउनको ६७ औं दिन शुक्रवार दिउँसो बाँकेको डुडुवा गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्गै बाँकेमा कोरोना संक्रमितको सँख्या १८१ पुगेको छ । गत बैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगन्जमा कोरोना संक्रमण देखिएको थियो । नेपालगन्ज वडा नं. ८ का ६० वर्षिय बृद्धमा कोरोना संक्रमण देखिएपछि उक्त.....

कोरोना भाईरस छालाबाट सर्दैन : डा. सुमित पाण्डे

कोरोना भाईरस छालाबाट सर्दैन : डा. सुमित पाण्डे

हाम्रो छालाको बनावट सामान्यतय तीन तह अथवा तीन पत्रले बनेको हुन्छ । छालाको बाहिरी भाग अर्थात माथिबाट क्रमशः इपिड्रमिस, ड्रमिस र सबक्यूटानियस टिस्यूले बनेको हुन्छ । त्यसमा पनि इपिड्रमिस भित्र माइक्रोसकपिक चारवटा पत्र रहेको हुन्छ । सामान्यतय हाम्रो शरीर ढाकेको पूरै छालाहरुमा यहि नै बनावट हुन्छ तर, हात र.....

बजेटबारे नेपालगन्जका व्यवसायी नेताको मिश्रित प्रतिक्रिया

बजेटबारे नेपालगन्जका व्यवसायी नेताको मिश्रित प्रतिक्रिया

आर्थिक वर्ष २०७७/७८ को बजेटका बारेमा नेपालगन्जका उद्योगी, व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बजेटका विषयमा शुक्रवार आयोजना गरेको भर्चुअल छलफलमा उनिहरुको यस्तो प्रतिक्रिया आएको हो । छलफलमा सहभागिले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन र साना तथा मझौला.....

कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का एक मृत्यु भएको.....

ओली सरकारले दलित समुदायको अपमान गर्यो : विश्वकर्मा

ओली सरकारले दलित समुदायको अपमान गर्यो : विश्वकर्मा

नेपाल दलित मुक्ति संगठन ५ नं. प्रदेश सह ईन्चार्ज पुजन विश्वकर्माले ६० लाख दलित समुदायको विश्वास वर्तमान केपी ओलि नेतृत्वको सरकारले गुमाएको बताएका छन । पश्चिम रुकुमको चैरजाहारी नगरपालिका ८ सोति गाउँमा भएको घटनाको स्थलगत अध्यन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा नेकपाका ५ नं. प्रदेश सदस्य समेत रहेका विश्वकर्माले.....

बाँकेका तिन सहित ८ जनाले कोरोनालाई जिते

बाँकेका तिन सहित ८ जनाले कोरोनालाई जिते

शुक्रबार ५ नं. प्रदेशका ८ जना कोरोना संक्रमित स्वस्थ भई घर फर्किएका छन । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका बाँके नरैनापुरका ३, कपिलवस्तुका ४ र दाङ गढवाका एक जनालाई डिस्चार्ज गरीएको हो । दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई विदाई गरेर घर पठाईएको.....

कोहलपुरको मनोपरामर्शदातामा शर्मा नियुक्त

कोहलपुरको मनोपरामर्शदातामा शर्मा नियुक्त

कोभिड संक्रमणको वृद्धि र हरेक वडामा क्वारेन्टाइन थपिएसँगै कोहलपुर नगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुकोे मनोसामाजिक स्वास्थ्यलाई ध्यानमा राखी मनोपरामर्शदाता नियुक्त गरेको छ । नेपालगन्ज उपमहानगरपालिका तथा खजुरा गाउँपालिकामा सेवा दिइरहेका भोजराज शर्मालाई पालिकाले मनोपरामर्शदाताका रुपमा नियुक्त.....

फौजी किराबाट मकैबाली जोगाउनकालागि गाउँपालिका सक्रिय

फौजी किराबाट मकैबाली जोगाउनकालागि गाउँपालिका सक्रिय

फाइल फोटो प्युठानको ऐरावती गाउँपालिका क्षेत्रभित्र मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछी गाउँपालिकाले किरा रोकथाम तथा नियन्त्रणका लागि प्रयास सुरु गरेको छ । गाउँपालिका क्षेत्रको सबै वडाहरुमा फौजी किराको प्रकोप देखिन थालेपछि गाउँपालिका कृषि विकास शाखाबाट किरा रोकथामको लागि काम सुरु गरिएको.....

Nabintech
  • error: Content is protected !!