Skip
प्रदेश नं. ४ » Home
विवादको घेरामा ‘धुर्मुस-सुन्तली’, के हो वास्तविकता ?

विवादको घेरामा ‘धुर्मुस-सुन्तली’, के हो वास्तविकता ?

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को व्यक्तिगत महत्वकांक्षामा चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ । रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ले.....

उदयपुरमा ठूलो परिमाणको लागूऔषधसहित २ युवा पक्राउ

उदयपुरमा ठूलो परिमाणको लागूऔषधसहित २ युवा पक्राउ

उदयपुर – उदयपुरमा ठूलो परिमाणको लागू औषधसहित बुधबार २ युवा पक्राउ परेका छन्। सदरमुकाम त्रियुगा नगरपालिका ६ देउरीबाट झण्डै १ हजार थान (एम्पुल) बिभिन्न थरीका अवैध लागू औषधसहित २ युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  स्थानीय जनता मावि देउरीनजिकैबाट फेनारगन, लुपिजेसिक, डाईजेल्याव,.....

प्रधानमन्त्री केपी शर्मा ओलीले आज  देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्दै छन् । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सिंहदरवारस्थित बैठक ग्यालरीबाट देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको.....

एक वर्षमा २३३० बालबालिका कहाँ गए ?

एक वर्षमा २३३० बालबालिका कहाँ गए ?

काठमाडौं–मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार.....

बदनाम घुमुवा प्रहरी !  उद्देश्य सही, काम ‘हप्ता असुली’

बदनाम घुमुवा प्रहरी ! उद्देश्य सही, काम ‘हप्ता असुली’

काठमाडौं-  गत वर्ष माघ तेस्रो साता अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ, धनुषामा कार्यरत प्रहरी जवान मनोज प्रसैला घुससहित रंगेहात समातिए । अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी प्रसैलाले कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहको ग्रीन सिग्नलमा सेवाग्राहीसँग १० हजार रुपैयाँ.....

बस दुर्घटना : ६ को मृत्यु,घाइतेलाई हेलिकोप्टरबाट काठमाडौंं

बस दुर्घटना : ६ को मृत्यु,घाइतेलाई हेलिकोप्टरबाट काठमाडौंं

काठमाडौं -  पर्वतको कुस्मा नगरपालिका– १ मालढुंगामा बस दुर्घटना हुँदा ६ जनाको नै मृत्यु भएको छ भने ३२ यात्रु घाइते भएका छन् । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान ८ : १५ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।  घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने बाँकी.....

अप्राकृतिक मुख मैथुन गराएको आरोपमा प्रअ पक्राउ

अप्राकृतिक मुख मैथुन गराएको आरोपमा प्रअ पक्राउ

आफ्नै विद्यार्थीलाई अप्राकृतीक मौथुन गराएको आरोपमा एक विद्यालयका हेडमास्टर प्रहरी खोलमा थुनिएका छन । विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थीलाई पालैपालो अप्राकृतीक मौथुन गराएका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्वतको फलेबास नगरपालिका-६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका.....

कृषि तथा वन विश्वविद्यालयका आठ निजी क्याम्पसमा भर्ना खुला

कृषि तथा वन विश्वविद्यालयका आठ निजी क्याम्पसमा भर्ना खुला

चितवन - मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो । विश्वविद्यालयले आठ निजी क्याम्पसलाई.....

काठमाडौं रोयल्सलाई चितवन राइनोजको १५० रनको चुनौती

काठमाडौं रोयल्सलाई चितवन राइनोजको १५० रनको चुनौती

पोखरा - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती दिएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रन बनाउन सफल भयो।  लगातार तीन खेल गुमाएपछि धनगढीविरुद्ध पहिलो जित दर्ता.....

सह–न्यायाधिवक्ता घुससहित पक्राउ

सह–न्यायाधिवक्ता घुससहित पक्राउ

पोखराको सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । थापालाई.....

Nabintech
  • छोराको कुटाइबाट बाबुको मृत्यु

    महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

    बाँकेमा बाघको आक्रमण बढ्यो, दुई दिनमा २ को मृत्यु

    पछिल्लो समय बाँकेमा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण...

    कोहलपुरमा बिस्फोट, एक ब्यक्ति गम्भीर घाईते

    कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामणी शर्माको घरमा बिस्फोट भएको हो । दिनको ३ बजे भएको बिस्फोटमा...

    कोहलपुर नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर'(भिडियो सहित )

    बाँकेको  कोहलपुर नगरपालिका नेपालकै पहिलो 'सडक मानवमुक्त नगर' घोषणा भएको छ । सोमबार कोहलपुर नगरपालिकालाई नेपालकै पहिलो 'सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका'...

    शाहीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन

    कोहलपुर वडा नं. ६ मा आगामी मंसिर १४ गते हुन गईरहेको उप-निर्वाचनकालागि चुनावी अभियानलाई तिब्रता दिईएको छ । चुनावी अभियानलाई गति प्रदान गर्न नेपाल कम्यूनिष्ट...

    उपसभामुख तुम्बाहाम्फेद्धारा सिक्टाको स्थलगत निरिक्षण

    उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमन गरेकी छन । उपसभामुख तुम्बाहाम्फे शनिबार सिक्टा नहरको ढकेरी देखि...

    नेकपा १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतापछिको पहिलो पुर्णकालिन बैठक शनिबार सम्पन्न भएको हो । संविधान...

    सर्वोच्च अदालतको फैसला, ‘अयोध्याको जग्गा हिन्दुको’

    भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने...