बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड-माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री.....
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानकाे रक्षार्थ जस्ताेसुकै परिस्थितिकाे सामना गर्न तयार हुनुपर्ने अवस्था आएकाे बताएका छन । नेपालकाे ईतिहासमा पहिलाे पटक नेपाली जनताद्वारा लिखित संविधानकाे हत्या गर्न खाेजिएकाले आफुमा आक्राेश पैदा भएकाे बताउँदै प्रचण्डले संविधान र गणतन्त्रको रक्षार्थ.....
नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज.....
नेकपाको प्रचण्ड-माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । यसअघि, समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव.....
बागमती प्रदेश सरकारका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश तीन सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वमा.....
सहकारी संस्थाहरुले ऋण लगानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । ऋणी सदस्यलाई ऋण प्रदान गरेबापत संस्थाले सेवा शुल्कको नाममा पैसा लिन नपाउने भएका हुन् । बागमती प्रदेशको सहकारी मापदण्डले सहकारीले सेवाशुल्क भन्ने शब्द प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । बरु सेवा शुल्कको ठाउँमा अधिकतम १ प्रतिशत प्रशासनिक.....
संसद विघनटनको प्रस्तावपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले संयुक्तरुपमा पुत्ला जलाउँदै प्रधानमन्त्री ओलीको सर्वसत्तावादविरुद्ध.....
कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ । सम्भवतः नेपालमा पहिलोपटक बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको हो । शुक्रबार हेम्जास्थित गुम्बामा विवाह भएको छ । सो गुम्बामा भएको विवाह समारोहमा.....
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदैछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुँदैछ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ बीच विवाह हुन.....
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूले भ्रष्टाचारविरुद्ध काठमाण्डौंको पनौतीमा पर्चा बाँडेका छन् । पूर्वमन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्ने कार्यक्रमलाई लक्षित गरी स्थानीय नेकपाका कार्यकर्ताहरूले ‘भ्रष्ट आचरणको भण्डाफोर गरौं’ शीर्षकमा लेखिएका पर्चा पनौतीमा छ्यापछ्याप्ती बाँडेका.....
निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा...
प्रचण्ड-माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त...
नेपाल बसोबास बस्ती संरक्षण समाज बाँकेको पाँचौं जिल्ला अधिबेशन आईतबार सम्पन्न भएको छ । समाजको केन्द्रीय उपाध्यक्ष धन कुमारी आले प्रमुख उपस्थितीमा कोहलपुरमा...
बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका...