प्रदेश नं. ३ » Home
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नसकेको कांग्रेसको निष्कर्ष

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नसकेको कांग्रेसको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको.....

नेपालमा हालसम्म २,५७,९६२ को कोरोना परिक्षण

नेपालमा हालसम्म २,५७,९६२ को कोरोना परिक्षण

नेपालमा बुधबार दिउसो ४ बजेसम्म २ लाख ५७ हजार ९ सय ६२ जनाको कोरोना परिक्षण गरिएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ लाख ९ सय ७१ जनाको पिसिआर विधि र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडिटी बिधीबाट गरी कुल २ लाख ५७ हजार ९ सय ६२ जनाको कोरोना परिक्षण गरिएको जानकारी.....

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण घट्दै

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण घट्दै

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ.....

एकाबिहानै गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित

एकाबिहानै गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित

गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, स्याङ्जा, बागलुङ, गोरखा र नवलपुरमा थप संक्रमित थपिएका हुन् । स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपुरमा ४ जना थपिएका छन् । संक्रमितहरु सबै पुरुष हुन् । स्याङ्जाको वालिङ नगरपालिकामा १३ जना छन् । १८ देखि.....

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नं ६ का २७ वर्षीय युवाको नतिजा नेगेटिभ आएको हो । माडीको क्वारेन्टिनमा रहेको समयमा ज्वरो आएसँगै.....

भरतपुर अस्पतालमा एक युवकको मृत्यु

भरतपुर अस्पतालमा एक युवकको मृत्यु

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा भर्ना भएका एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय युवकको शनिबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । ज्वरो र खोकीको समस्या बढ्दै गएपछि उनलाई शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोरोना कक्षमा रहेको आईसीयूमा.....

गण्डकीका १७ जनामा काेराेना संक्रमण

गण्डकीका १७ जनामा काेराेना संक्रमण

गण्डकीमा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्याङजा, बागलुङ, कास्की र नवलपुरमा नयाँ संक्रमित थपिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीमा ३ जना, स्याङजामा १० जना र बागलुङमा १.....

युएईबाट १६८ जना नागरिक काठमाडौं आइपुगे

युएईबाट १६८ जना नागरिक काठमाडौं आइपुगे

कोरोना भाइरसको महामारीबाट समस्यामा परेका १६८ जना नेपाली कामदारहरुलाई संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएको छ । उनीहरु शुक्रबार स्वेदश आइपुगेका छन् । एयर अरेबियाको उडान नम्बर जी ९ १७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ आइपुगेका हुन् । उनीहरुमध्ये १५५ जना पुरुष र १३ जना महिला रहेका.....

आइतबारदेखि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

आइतबारदेखि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

सरकारले आइतबारदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समन्वय समितिले आइतबारदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको हो । असार १ गतेदेखि भने व्यवसायलाई पनि विभिन्न ५ समूहमा विभाजन गरेर खुलाउने तयारी गरिएको छ । भोलिसम्ममा समितिले.....

कोरोना बिमा आजबाट स्थगित, बिमा भइसकेकाको कम्पनीले ‘जोखिम’ बोक्ने

कोरोना बिमा आजबाट स्थगित, बिमा भइसकेकाको कम्पनीले ‘जोखिम’ बोक्ने

कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रह् पछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् । निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल.....

Nabintech
  • बाँके, बर्दिया र सुर्खेतका ४ जनामा कोरोना संक्रमण

    भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा थप ४ जनालाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३०० जनाको स्वाब परिक्षण गरीएकोमा बाँकेका २ जना तथा...

    भारतको श्रीवस्ती हुँदै बाँके पस्यो सलह

    भारतको श्रीवस्ती हुँदै सलहको झुण्ड बाँके प्रवेश गरेको छ । बिहिबार बिहान नेपालगन्जको आकाशमा सलहको झुण्ड देखापरेको हो । भारतका विभिन्न नाका हुँदै नेपाल...

    आन्तरिक राजश्व कार्यालयमा हेल्प डेक्स स्थापना

    नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा बिहिवार हेल्प डेक्स स्थापना गरेको छ । कर कार्यालयसंग सम्बन्धीत व्यवसायीक समस्या समाधानको सहजिकरणका...

    काठमाण्डौमा गुड्न थाले साझा यातायातका गाडी

    काठमाण्डौ उपत्यकामा आजदेखि साझा बस पनि गुड्न थालेको छ । ७१ वटा बसमध्ये आजदेखि २६ वटा बस विभिन्न रुटमा चलाउन थालिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी...

    यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

    जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा उल्लेख भए अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी...

    एनटिभी कोहलपुर प्रादेशिक च्यानलमा रुपान्तरण

    नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रलाई प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरीएको छ । नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले साउन १ गतेदेखी...