प्रदेश नं. ३ » Home
बिआइडिएच म्यानेजमेन्ट (विद) ले थप पाँच लाख आरटिडी किट ल्याउँदै

बिआइडिएच म्यानेजमेन्ट (विद) ले थप पाँच लाख आरटिडी किट ल्याउँदै

कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको थप पाँच लाख थान आरटिडी किट ल्याउने तयारी थालेको छ । बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौं ल्याउने गरी तयारी थालिएको विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए । यसअघि सोही.....

‘भारतले सेनाप्रमुखलाई बोल्न लगाउनुको अर्थ नेपालमाथि धम्की हो’

‘भारतले सेनाप्रमुखलाई बोल्न लगाउनुको अर्थ नेपालमाथि धम्की हो’

सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कूटनीतिकरूपमा खण्डन गर्नुपर्ने उनीहरुले माग.....

सुत्केरी लिन आएको एम्बुलेन्स कालीगण्डकीमा खस्यो

सुत्केरी लिन आएको एम्बुलेन्स कालीगण्डकीमा खस्यो

मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका-२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक.....

लकडाउनलाई कायमै राख्न सिफारिस

लकडाउनलाई कायमै राख्न सिफारिस

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति.....

बिदेशबाट फर्किन चाहने र सिमामा अलपत्र नेपालीको उद्धारबारे योजना बनाउन निर्देशन

बिदेशबाट फर्किन चाहने र सिमामा अलपत्र नेपालीको उद्धारबारे योजना बनाउन निर्देशन

फाइल फोटो प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशबाट आफ्नै खर्चमा स्वदेश र्फकन चाहने नेपाली र बेखर्ची भई अलपत्र परेका नेपालीको विवरण संकलन गरी सोहीअनुसारको उद्धार कार्ययोजना बनाउन निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले अलपत्र परेका नेपालीको उद्धारमा भने कोरोना संक्रमण रोकथाम.....

श्रममन्त्री यादवलाई हृदयघात, अस्पताल भर्ना

श्रममन्त्री यादवलाई हृदयघात, अस्पताल भर्ना

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । हृदयघात भएपछि मन्त्री यादवलाई शहीद गंगालाल हृदयरोग केन्द्र, बाँसबारी पुर्याइएको छ । उनलाई हृदयघातको अति सामान्य रु माइल अट्याक भएको चिकित्सकहरुले प्रारम्भिक अनुमान गरेका छन् । उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले.....

कोरोना संक्रमितको मृत्युले दुःखी छु : प्रधानमन्त्री

कोरोना संक्रमितको मृत्युले दुःखी छु : प्रधानमन्त्री

कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री.....

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिने !

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिने !

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनलाई कसरी थप्ने भन्ने विषयमा निर्णय गर्नेछ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री.....

कोरोनाबाट मृत्यु भएकी महिलाको विद्युतीय मेशिनद्वारा अन्त्येष्टि

कोरोनाबाट मृत्यु भएकी महिलाको विद्युतीय मेशिनद्वारा अन्त्येष्टि

काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिएको छ । शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली धुलिखेल अस्पताल गएको थियो । उनको शवलाई कोभिड–१९ का कारण मृत्यु भएका.....

कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने

कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने

कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो । हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी.....

Nabintech
  • कृतिम जलासयमा डुबेर ‘जंगे’ को मृत्यु

    दाङको घोराही उपमहानगरपालीका १७ गुलरियामा रहेको कृतिम जलासयमा डुबेर एक युवाको ज्यान गएको छ । आईतबार माछा मार्ने क्रममा तलाउमा छिरेका रोल्पा रुन्टिगढी...

    सोती हत्याकाण्डमा मुछिए वडाध्यक्ष, बेहुलीका आमाबुवा पक्राउ

    पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका...

    क्वारेन्टाईनमा राखिएका नागरिकको स्वाब संकलनमा ढिलाई

    बाँकेको जानकी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका एक सय ३८ जनालाई राखिएको छ । रोजगारकालागि भारतका विभिन्न स्थानमा गएका नागरिकहरु फर्कने...

    error: Content is protected !!