प्रदेश नं. ३ » Home
बेपत्ता स्मृति दिवस : बेपत्ता योद्धाप्रति उच्च सम्मान

बेपत्ता स्मृति दिवस : बेपत्ता योद्धाप्रति उच्च सम्मान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेपत्ता स्मृति दिवसको अवसरमा आज विज्ञप्ति निकालेर क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले.....

विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याइने, गृहकार्य सुरु

विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याइने, गृहकार्य सुरु

कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो । विदेशमा अलपत्र.....

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको उद्घोष

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याएरै छाड्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका विभिन्न प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् । प्रतिनिधिसभामा बोल्ने उनले भने, '२०१८ सालसम्म त्यहाँ जनगणना.....

स्वाभिमानमाथि निम्छरा वचन नबोल्न चेतावनी

स्वाभिमानमाथि निम्छरा वचन नबोल्न चेतावनी

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् । अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा.....

सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री

सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री

नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो । जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क,.....

यस्तो छ नेपालको नयाँ नक्शा

यस्तो छ नेपालको नयाँ नक्शा

मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ ।.....

३० हजार ७२३ को पिसिआरबाट परिक्षण: ३५७ संक्रमित, ३६ जना निको, २ को मृत्यु

३० हजार ७२३ को पिसिआरबाट परिक्षण: ३५७ संक्रमित, ३६ जना निको, २ को मृत्यु

कोरोना संक्रमणको शंकामा पछिल्लो २४ घण्टामा २ हजार ५५८ पिसिआर परीक्षण भएको छ । तीमध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारसम्म पिसिआर प्रविधिबाट गरिएको कुल परीक्षण ३० हजार ७२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आरडिटी विधिबाट गरिएको परीक्षणको संख्या ६९ हजार ५६० जना.....

चार पत्रकार कोरोनाबाट संक्रमित

चार पत्रकार कोरोनाबाट संक्रमित

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने पत्रकारको संख्या ४ पुगेको छ । सोमबार बिहान बारामा कोरोना संक्रमित भएका व्यक्ति पत्रकार भएको खुले सङ्गै यो संख्या ४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । ती.....

डिएसपी हुने यी हुन ४ महिला प्रहरी इन्स्पेक्टर

डिएसपी हुने यी हुन ४ महिला प्रहरी इन्स्पेक्टर

नेपाल प्रहरीका चार महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा हुने भएको छ । ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) मध्ये चार महिला प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस भएसँगै उनीहरुको बढुवा पक्का भएको हो । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा.....

६० इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफारिस (सुची सहित)

६० इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफारिस (सुची सहित)

नेपाल प्रहरीले ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई सिफारिस गरेको हो । सिफारिसमा परेकाहरुमा यसपटक महिला प्रहरी निरीक्षकको समेत उल्लेख्य संख्या छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार, इन्स्पेक्टरबाट.....

Nabintech
  • कृतिम जलासयमा डुबेर ‘जंगे’ को मृत्यु

    दाङको घोराही उपमहानगरपालीका १७ गुलरियामा रहेको कृतिम जलासयमा डुबेर एक युवाको ज्यान गएको छ । आईतबार माछा मार्ने क्रममा तलाउमा छिरेका रोल्पा रुन्टिगढी...

    सोती हत्याकाण्डमा मुछिए वडाध्यक्ष, बेहुलीका आमाबुवा पक्राउ

    पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका...

    क्वारेन्टाईनमा राखिएका नागरिकको स्वाब संकलनमा ढिलाई

    बाँकेको जानकी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका एक सय ३८ जनालाई राखिएको छ । रोजगारकालागि भारतका विभिन्न स्थानमा गएका नागरिकहरु फर्कने...

    error: Content is protected !!